‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’को घोषणा

१४ साउन, २०८० काठमाडौं लघुकथा समाजले वर्षेनी प्रदान गर्ने ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’विसं २०८० का लागि लघुकथाकार लता केसीलाई प्रदान गर्ने निर्णय गरेको छ । निर्णायक समितिले सिफारिस गरेको नामहरुमा छलफल गरी कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यस सम्मानमा २१ हजार नगदराशिसमेत प्रदान रहेको छ । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ […]

Continue Reading

नव पुस्तकालयको चौधौँ शृङ्खलामा जीवन अनुभव र रचना वाचन

१३ साउन २०८०, काठमाडौं नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र,सुकेधाराद्वा नव पुस्तकालयको चौधौँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल तथा प्राध्यापक डा.गोविन्दप्रसाद आचार्यले आ-आफ्नो जीवनका अनुभव र अनुभूति प्रस्तुत गरे । उक्त कार्यक्रम नेपाल सरकारका पूर्व सचिव जयमुकुन्द खनाल तथा पत्रकार पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रचना […]

Continue Reading

जानुका खतिवडाको उपन्यास ” आतो ओडा लाई ” रामराज पन्त स्मृति पुरस्कार

१२ साउन २०८०, काठमाडौं पन्त स्मृति प्रतिष्ठानले उपन्यासकार जानुका खतिवडाको उपन्यास आतो ओडा लाई रामराज पन्त स्मृति पुरस्कार- २०७”  प्रदान गर्ने निर्णय गरेको छ । विसं २०५८ सालदेखि प्रत्येक वर्ष दिईंदै आएको यो पुरस्कार सर्वप्रथम सुष्मिता नेपालले प्राप्त गरेकी थिईन् । त्यसपछि श्रेष्ठ प्रिया पत्थर , विन्ध्या सुब्बा, सुशीलचन्द्र श्रेष्ठ, कृष्ण धरावासी, नयनराज पाण्डे, पीताम्बरा उपाध्याय ‘पीयूष’, मुलीवीर राई, चन्द्रकान्त आचार्र्य, गोविन्दराज भट्टराई, कृष्णराज खनाल, भुननारायण जोशी,  किरण रिमाल, बुद्धिसागर, अमर न्यौपाने, उमा सुवेदी, अनिता शर्मा काफ्ले, भुवनहरि सिग्देल, कल्पना श्रेष्ठ, मीरा गोतामेले पाइसकेका छन् । पुरस्कारको राशी सुरुमा रु १० हजार थियो भने विसं […]

Continue Reading

मातृभूमि साहित्य समाजद्वारा ५ प्रतिभा पुरस्कृत

५ साउन २०८०, हेटौंडा हेटौंडास्थित मातृभूमि साहित्य समाजले साहित्य र शैक्षिक क्षेत्रमा योगदान पुर्याउने ५ प्रतिभाहरुलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेमा आरआर चौलागाईं, डा. शैलेन्दुप्रकाश नेपाल, रामचन्द्र फूर्सती, लकाश पौडेल तथा मालती उप्रेती रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्राडा. गोविन्दराज भट्राईले सो पुरस्कार समर्पण गरेका थिए । समारोहमा प्राडा. नारायण खनाल विशिष्ट […]

Continue Reading

७०० पेजको ‘मैले देखेको नेपाल’पुस्तक विमोचित

६ साउन २०८०, काठमाडौं पूर्व कानुन सचिव तथा लेखक डा. त्रिलोचन उप्रेतीद्वारा लिखित ‘मैले देखेको नेपाल'( (२०३५-२०८०, हामी कहाँ चुक्यौं ?) काठमाडौंमा एक समारोहका वीच विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित समारोहमा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री टोपबहादुर सिंहले करिव ७०० पृष्ठको सो कृति विमोचन गरे । कार्यक्रम नेपाल […]

Continue Reading

“काठमाडौंलाई महासागरको पानी” विमोचित

५ साउन २०८०, काठमाडौं काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमकावीच साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “काठमाडौंलाई महासागरको पानी” एवम् बुढाथोकीकै साहित्यिक पत्रिका शिवपुरी सन्देशको शताङ्कको प्रमुख अतिथि नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेल तथा मञ्चासिन लेखक स्वयम् समेतले सामुहिक रुपमा विमोचन गरे । शिवपुरी साहित्य समाजको आयोजनामा भएको सो कार्यक्रमको शुरुमा लेखक बुढाथोकीले अभ्यागतहरुको […]

Continue Reading

जगमान गुरुङ, गीता केशरी तथा मदनदास श्रेष्ठ अभिनन्दित हुँदै

२ साउन, २०८०, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तीन विशिष्ट साधकलाई अभिनन्दन गर्ने निर्णय भएको छ । नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, नेपाली साहित्यमा विशिष्ट योगदान गर्नु भएबापत वरिष्ठ आख्यानकार गीता केशरी र रेडियो नाटक तथा नेपाली कलाक्षेत्रमा योगदान गर्नु भएबापत वरिष्ठ कलाकार मदनदास […]

Continue Reading

साहित्यकार तथा पत्रकार पेशल आचार्यको अवसान

१ साउन २०८०, काठमाडौं साहित्यकार तथा पत्रकार पेशल आचार्यको ब्रेन ट्यूमर तथा क्यान्सरको कारण उपचारको सिलसिलामा मेडिसिटी अस्पतालमा १ साउनका दिन अवसान भएको छ । शुरुमा अन्नपूर्ण न्यूरोमा ४ पल्टसम्म शल्यकृया गरेपछि पनि सुधार नभएपछि २८ असारमा मेडिसिटी अस्पतालमा लगिएको थियो । स्व. पेशल आचार्यको जन्म विसं २०२४ साल भदौ २२ गते हरितालिकाका दिन मोरङ […]

Continue Reading

आज १ साउन जनकविकेशरी धर्मराज थापाको ९९औं जन्मजयन्ती

१७ जुलाई २०२३, वाशिंटन डिसी   नेपाली वाङ्मयका जनकविकेशरी धर्राज थापाको जन्म आजैका दिन १ साउन १९८१ सालमा पोखराको बाटुले चौरमा भएको थियो । उनको पहिलो रचना विसं २००३ सालमा “पहाडी जीवन” प्रकाशित भएको थियो । विशेषतः लोकगीत सङ्कलन, गायनले उनलाई लोकप्रिय बनायो । उनले देशव्यापि भ्रमण गरेर नेपाली लोकगीतको भण्डारलाई पाठक श्रोतासमक्ष प्रस्तुत गरे […]

Continue Reading

“विश्वका राष्ट्रिय गान” विमोचन तथा “नेपाल वाङ्मय फाउन्डेसन” को उद्घाटन

३० असार २०८०, काठमाडौं   काठमाडौंमा एक भव्य समारोहवीच “विश्वका राष्ट्रिय गान” पुस्तकको लोकार्पण “नेपाल वाङ्मय फाउन्डेसन” को औपचारिक शुभारम्भ भएको छ । डेड वर्षअघि दर्ता भएको नेपाल वाङ्मय फाउण्डेसनका अध्यक्ष विप्लव ढकालको स्वागत भाषणबाट शुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि लगायत विभिन्न व्यक्तिहरुले सामुहिक रुपमा “विश्वका राष्ट्रिय गान” पुस्तकको सामुहिक रुपमा विमोचन गरेका थिए […]

Continue Reading