आठ प्रतिभालाई नूर-गङ्गा प्रतिभा पुरस्कारको घोषणा

१७ असार २०८३, काठमाडौँ। नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारण सभाले विभिन्न विधाका पुरस्कारका निम्ति प्रतिभाहरूको चयन गरेको छ । पचास हजार राशीको नूर-गङ्गा राष्ट्रिय स्थापित लोकगीत गायन प्रतिभा पुरस्कारबाट क्षेत्रबहादुर गुरुङ, स्याङ्जा, र पूर्ण नेपाली, कास्की पुरस्कृत हुनेछन् । एक लाख रुपैयाँ राशिको नूर-गङ्गा राष्ट्रिय स्थापित बालसाहित्य प्रतिभा पुरस्कारबाट मुक्तिनाथ शर्मा नेउपाने, लमजुङ, र देवीप्रसाद […]

Continue Reading