उपन्यासकार केशव दाहाललाई ५ प्रश्न

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रत्येक वर्ष एक उत्कृष्ट साहित्यिक कृतिलाई प्रदान गर्ने पद्मश्री पुरस्कार उपन्यासकार केशव दाहालको “मोक्षभूमि” ले प्राप्त गर्यो । यो कृति मदन पुरस्कारको उत्कृष्ट सूचिमा पनि परेको थियो । यसपल्टको श्रष्टसँग ५ प्रश्न अन्तरगत हामीले यिनै पुरस्कृत उपन्यासकर केशव दाहाललाई ५ प्रश्न गर्यौं । प्रस्तुत छ, हाम्रा ५ प्रश।न र तिनका […]

Continue Reading

कविताः युगको अन्तिम रात

मीनकुमार नवोदित, काठमाडौं   युगको अन्तिम रात अस्ताउनुअघि डाँडामा टुक्रुक्क बसेर बिदाइको हात हल्लाउनेछ घामले ।   उड्नुअघि एकै ठाउँ भेला भएर गाउने छन् चराहरूले दु:ख–सुखका गीत पग्लनुअघि हिउँको शिरमा बल्नेछ समयको अन्तिम आगो ।   जीवनको अन्तिम कुनामा पुग्न हतार हुने छैन बतासलाई थकाईका पोकाहरूलाई सिङ्गोरीमा झुण्ड्याएर आफ्नै किनारामा अडेसो लाग्दै सुस्ताउनेछ नदी मन्दिरका […]

Continue Reading

कृति समीक्षाः अविरल यात्रा अध्ययन गर्दा

अरुणबहादुर खत्री “नदी”, काठमाडौं यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । “अविरल यात्रा” कथाकार एवं […]

Continue Reading

कथाः रेजिनाले ‘क’ लेखिन्

प्रतिमान सिवा, ओहायो, अमेरिका स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई मम्मी ‘ । अमेरिकाको नयाँ जीवनशैलीमा रत्तिदै गएका आम नेपाली बाल-बालिका झैँ साबिक अभिवादन गर्दै आमा-छोरी गाडीमा बसे । “छोरी किन आज निक्कै खुसी देखिन्छ्यौ नि […]

Continue Reading

गीतकार खेम रिजालको म्युजिक भिडियो छिट्टै आउँदै

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी गीतकार तथा संगीतकार खेम रिजालको शब्द तथा संगीतमा निशान भट्टराई तथा तीका प्रसाईको आवाजमा स्वरबध्द गीत “तिमीसित” को म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने भएको छ । म्युजिक भिडियोमा खेम रिजाल आफैं बिना राउतसँग अभिनयकासाथ देखा पर्नेछन् । यो म्युजिक भिडियो सुबोल थापाले मस्क भिजन मार्फत् सार्वजनिक गर्न लागेका हुन् […]

Continue Reading

तामाङ सोसाइटी अफ टेक्सासले तेश्रो वार्षिक पारिवारिक वनभोज ३ अक्टोवरमा गर्दै

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी तामाङ सोसाइटी अफ टेक्सासले तेश्रो वार्षिक पारिवारिक वनभोज ३ अक्टोवरका दिन पाइलट नल पार्कमा विहान ११ वजेदेखि साँझ ७ वजेसम्म आयोजना गर्दैछ । Venue: Pilot Knoll Park 218 A Orchid Hill Road Highland Village TX 75077 थप जानकारीका लागि सूर्यः फोन नंः510-2190-5383  

Continue Reading

साहित्यकार दम्पत्ती कृष्ण धरावासी र मञ्जु विमली कोरोना सङ्क्रमित

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी साहित्यकार दम्पत्ती कृष्ण धरावासी र मञ्जु विमली कोरोना सङ्क्रमित भएर घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । ५।६ दिनदेखि जीउ दुख्ने लगायतका लक्षणहरु देखा परेपछि पिसिआर गर्दा हिजो कोरोना सङ्क्रमित भएको रिपोर्ट आएको थियो । दुवैले कोरोना विरुध्दको खोप २ महिना अघि लगाएका थिए । कृष्ण धरावासीले भेरोसिल तथा मञ्जु विमलीले […]

Continue Reading