प्रज्ञा पारमिता

शैलेन्द्र साकार भीडभाडमा  हतार हतार दौडिरहेको मानिस झैं बाँच्ने अधिकार नजिकै घस्रिरहेको एउटा सानो कमिला संग पनि छ उसले फेरिरहेको सास‌मा पनि जीवित छ ब्रह्माण्डको स्वास प्रश्वाश सूर्य र वादलसँग प्रतिस्पर्धा गर्दै बाँचिरहेको एउटा गिद्ध संग छ पूरै खगोलको हर-हिसाब यो पूरै सौर्य जगत‌मा प्रमाणित गरिछाडनेछ उसले आफ्नो उपस्थिति । आपना मालिकलाई देख्न नसक्ने भैसकेको […]

Continue Reading

विमल गुरुङ कृति पुरस्कार संयुक्त रुपमा प्रदान गरिने

१४ कार्तिक २०८०, काठमाडौं विसं २०७९ को विमल गुरुङ कृति पुरस्कार कवि चन्द्र गुरुङको कृति ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवा कैलाशीको गद्य कृति ‘मित्याङ्सा’लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । २ लाख राशीको यो पुरस्कार यी २ सर्जकले एकएक लाख प्राप्त गर्नेछन् । नगद राशीकासाथ ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने परम्परा रहेको […]

Continue Reading

“पार्श्वधून” विमोचन हुँदै

१३ कार्तिक २०८०, काठमाडौं अमेरिकाको टेक्सासलाई कर्मभूमि बनाएका स्रष्टा कृष्ण कुसुमको ताजा कथा सङग्रह “पार्श्वधून” कार्तिक १८ गते शनिवारका दिन काठमाडौंमा विमोचन सम्पन्न हुने भएको छ । स्थानः पारिजात हल, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं मितिः १८ कार्तिक २०८०, शनिवार समयः दिनको २ बजे । ०००

Continue Reading

छायाँदेवी चेतनाथ गजल पुरस्कार घोषणा

१३ कार्तिक २०८०, काठमाडौं छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको घोषणा भएको छ । प्राप्त जानकारी अनुसार विसं २०७८ का लागि वसन्त ओली “वसन्ती”को गजल संग्रह ‘बोइ’ र २०७९ का लागि प्रदीप रोदनको गजल संग्रह ‘मफलर’लाई पुरस्कृत गरिनेछ । यस पुरस्कारमा १० हजार नगद तथा सम्मानपत्र रहेको छ । साहित्यकार जे.सागरले […]

Continue Reading

श्रष्टाको दशैं ; १०, अमर शाह

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, कथाकार अमर शाहको जवाफ) यस वर्षको दशैं कसरी मनाउनु भयो ? यस वर्ष काकाका छोरा दुईजनाको मृत्यु भएको कारण सामाजिक प्रचलन अनुसार मैले दशैंको टीका लगाइन । घुमघाम गर्न कतै जाने कार्यक्रम पनि बनेन । तसर्थ, यस […]

Continue Reading

विदग्धको कथा

  मूलः विद्यापति अनुवाद : धीरेन्द्र प्रेमर्षि (मैथिली साहित्यका महाकवि विद्यापतिद्वारा पन्ध्रौँ शताब्दीमा रचित पुरुष-परीक्षा नामक संस्कृत कथासङ्ग्रहबाट लिइएको यस कथाको नेपाली अनुवाद धीरेन्द्र प्रेमर्षिले गरेका हुन्।) सुखको भोग मात्र जुन पुरुषको ध्येय होस्, त्यस्तालाई विदग्ध भनिन्छ। स्त्रीहरूका प्रिय हुने यस्ता मानिस तीन थरिका हुन्छन्। स्त्रीहरू पनि निजा, परा र सामान्या गरी तीनथरिकै मानिएका छन्। […]

Continue Reading

श्रष्टाको दशैं ; ९,  सुरेन उप्रेती

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार सुरेन उप्रेतीको जवाफ) यस बर्षको दशैं कसरी मनाउनु भयो ? यो बर्षको दशैँमा नेपालमा गएर परिवार र आफन्तजनहरूसँग बसेर मनाउँने ठूलो ईच्छा थियो । तर प्रवासीएका मानिसहरुलाई कहाँ त्यस्तो सजिलो हुन्छ र । सोचाइ एकातर्फ भोगाई […]

Continue Reading

श्रष्टाको दशैं ; ८,  गोपी सापकोटा

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार गोपी सापकोटाको जवाफ) यस बर्षको दशैं कसरी मनाउनु भयो ? परदेशको दशैं सामान्य रह्यो । साथीभाईसंग भेटघाट गरियो । टीका लगाइयो । भाई बैनीहरुले आआफ्नै कारणले यो बर्ष दशैं मनाएनन् । पोहोर सालको दशैंलाई धेरै सम्झिएँ, […]

Continue Reading

पद्मश्री पुरस्कार तथा सम्मान अर्पण सम्पन्न

११ कार्तिक २०८०, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर, चितवनले काठमाडौंमा आयोजित एक विशेष समारोहमा पद्मश्री पुरस्कार “मनु” उपन्यासका लागि, पद्श्री साधना सम्मान कलाकार दुर्गा वराललाई तथा पद्मश्री गौरव पुरस्कार शिक्षाविद डा. सुरेशराज शर्मालाई अर्पण गरियो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कृत तथा सम्मानित सवैलाई दुवोको माला, फूलको माला, सम्मानपत्र एवम् नगद समर्पण […]

Continue Reading

श्रष्टाको दशैं ; ७, सनत रेग्मी

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार सनत रेग्मीको जवाफ) यस बर्षको दशैं कसरी मनाउनु भयो ? यसपालि दशै खल्लो भयो। श्रिमति लाइ स्ट्रोक भएर । औपचारिकता मात्र भयो दशै । दशैंको बेला कुनै किताव पढ्नु भो ? कृषण खनालको ‘विपि बिचार चीन्तन […]

Continue Reading