अमर नेम्बाङ लिम्बु स्मृति साहित्य पुरस्कार धरावासी र स्मृतिलाई प्रदान गरिने

अमर नेम्बाङ लिम्बु स्मृति साहित्य पुरस्कार धरावासी र स्मृतिलाई प्रदान गरिने १७ माघ २०८१, फिदिम राजनीतिज्ञ, साहित्यकार एवम् समाज सेवी स्व.अमरकुमार नेम्बाङको नाममा स्थापित संस्था “अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले” २०८१ को साहित्य सम्मान पुरस्कार,साहित्यकार श्री कृष्ण धरावासी र कवि श्री स्वप्नील स्मृतिलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा ५० हजार राशी रहेको […]

Continue Reading

नई प्रकाशनबाट नौ जना बाल प्रतिभा पुरस्कार हुँदै

१७ माघ २०८१, काठमाडौं नइ प्रकाशनले आ आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ वर्ष सम्मका नौ जना बालबालिकालाई ताम्रपत्रसहित जनही दस हजार रूपियाँको २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । पुरस्कृत हुने बाल प्रतिभाहरूमा बहु आयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, सङ्गीततर्फ […]

Continue Reading

विराटनगरमा तीन साहित्यिक पुरस्कारहरूको स्थापना

१६ माघ २०८१, विराटनगर । नेपाली साहित्यको क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रतिभाहरुलाई हरेक वर्ष प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रियस्तरका पुरस्कारहरुको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश, विराटनगरको तर्फबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्यिक पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो । आयोजक संस्थाका अध्यक्ष अग्रज […]

Continue Reading

कथाकार देव भण्डारी : एक अध्ययन

                             नवीन पौड्याल   नेपाली साहित्यमा देव भण्डारीको छुट्टै परिचय र स्थान रहेको छ। उनका पाँचवटा कथासङ्ग्रह प्रकाशित भइसकेका छन्, प्रत्येक कथा विशिष्ट छन्। युगसँग रहेका वस्तुहरू समाहित छन्। उनको जन्म सन् १९४५ कालिम्पोङमा बमबस्तीमा भएको हो। उनका बाबु-आमाको नाम स्व. भगीरथ भण्डारी र साबित्री भण्डारी थियो। उनी सेन्द्रल बैंक अफ इन्डियामा सेवारत रही २०१० […]

Continue Reading

भुइँमान्छेका आवाज कवितामा गुन्जिए

१२ माघ २०८१, काभ्रे, नालाको ब्रम्ह्मापार्कमा हरियालीले घेरिएको मनमोहक वातावरणमा भुइँमान्छे विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजनामा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले सहकार्य गरेका थिए। कार्यक्रमको शुभारम्भमा उपस्थित कविहरूले शब्दाङ्कुर मासिकको छोटा कविता विशेष अङ्क सार्वजनिक गरेका थिए । उद्घोषक कवि विश्व सिग्देलले वर्तमान कविता समूहका साथीहरूको परिचय दिएर यस्ता साहित्यिक […]

Continue Reading

“प्रकृत्या सहजीवनम्”पुस्तकको परिचर्चा कार्यक्रम

१३ माघ २०८१, काठमाडौं साहित्यिक पत्रकार संघ कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह “प्रकृत्या सहजीवनम्”को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले प्रा. डा. गोपी उप्रेतीको […]

Continue Reading

गोविन्दराज भट्टराईको उपन्यास “नयाँ मुगलान” विमोचित

१२ माघ २०८१, काठमाडौं नेपाली वाङमयका वरिष्ठ विद्वान डा. गोविन्दराज भट्टराईको नविनतम कृति “नयाँ मुगलान” विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्ष तथा स्रष्टा सवैले सामुहिक रुपमा सो कृतिको विमोचन गरे । कृतिका वारेमा जानुका खतिवडा, प्राडा कुमार कोइराला, प्रा महेश पौड्यालले विमोचित कृतिमाथि आआफ्ना धारणा व्यक्त गरे । साहित्यकार एल.बी.क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो […]

Continue Reading

रासाको “अवाक्” विमोचित

११ माघ २०८१, काठमाडौं कवि एवम् कथाकार रासाको सातौँ कृति “अवाक्” (लघुकथा सङ्ग्रह) एक समारोह बीच नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन” सहित साहित्यकारहरू किशोर पहाडी, ध्रुब मधिकर्मी, महेश प्रसाईं र दीपक लोहनीले सामुहिक विमोचन गरे । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विमोचित कृतिमाथि किशोर पहाडी, महेश प्रसाईं, ध्रुव मधिकर्मी र दीपक […]

Continue Reading

शंकर लामिछानेको ४९औं स्मृति दिवस सम्पन्न

शंकर लामिछानेको ४९औं स्मृति दिवस सम्पन्न १० माघ २०८१,काठमाडौं । प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ । समारोहलाई प्रमुख अतिथि श्रेष्ठले लामिछानेको तस्वीरमा माल्यार्पण गर्दै ‘नेपाली साहित्यमा निबन्धको माध्यमले योगदान गर्ने स्व.लामिछानेलाई मुर्धन्य साहित्यकारको रुपमा आफुले बुझेको’ बताए । […]

Continue Reading