साहित्यकार विजय बजिमयको निधन

विश्वपरिक्रमा डेस्क २८ कार्तिक, काठमाडौं नेपाली साहित्यमा कविता तथा कथामा कलम चलाउने पोखराका ख्तातिप्राप्त साहित्यकार विजय बजिमयको आजै काठमाडौंमा निधन भएको छ । विसं २०१४ साल चैत २३ गते पोखरामा जन्मिएका वजिमय शारिरीक अश्वस्थताका वाबजूद नेपाली साहित्यमा ३० र चालीसको दशकमा निकै सक्रिय थिए । उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सवमा पुरस्कृत […]

Continue Reading

गायक पीएल श्रेष्ठको निधन

विश्वपरिक्रमा डेस्क २८ कार्तिक, काठमाडौं रविन्द्र शाह लिखित तथा नातीकाजी द्वारा संगीतवध्द कर्णप्रिय तथा लोकप्रिय गीत ” ढल्की ढल्की नहिंड नानी, म त छु है साह्रै नै बेमानी ” बोलका गायक पिएल श्रेष्ठ अर्थात् पुष्पलाल श्रेष्ठको ९६ वर्षको उमेरमा हिजो कार्तिक २७, २०७८ का दिन निधन भएको छ । उनले गाएको अर्को लोकप्रिय गीत “तिम्रो […]

Continue Reading

पुजारिनी

मूलः ताली कोहेन शाब्ताई अनुवादः गोविन्द गिरी प्रेरणा तिमी आउन चाहिरहेका छौ जेरुशेलम जहाँ म मार्दछु आफूलाई हरेक दिन । तिमी त्यस्तो ठाउँमा बस्न सक्दैनौ जहाँ स्थानान्तरण मूलभूत रुपमा फरक हुन्छ तिम्रा लागि – तिमीले अमेरिकाको वारेमा जतिसुकै सचेत गरे पनि । जहाँ मानिसहरु महशूस गर्दैनन् “कविता र गीतमा पृथकता” म फर्केर जान चाहन्छु-युरोप जहाँ […]

Continue Reading