दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मोहना अन्सारीलाई प्रदान गरिने
१२ फागुन २०८१, काठमाडौं वि.सं. २०६२ सालमा स्थापित “दण्डपाणि -नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार” मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ। यसमा पुरस्कृत प्रतिभालाई रू ५०,०००/- (अक्षरेपी पचास हजार रुपिया) राशी तथा अभिनन्दन पत्र प्रदान गरिने गरिन्छ । यो पुरस्कारबाट इतिहाकार ज्ञानमणि नेपाल , साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार […]
Continue Reading