साहित्य परिषद भूटानको सम्मेलन विण्डसरमा हुँदै
३१ जुलाई २०२४, वाशिंटन डिसी साहित्य परिषद भूटानको विण्डसर सम्मेलन- २०२४ क्यानाडाको विण्डसर ओन्टारियोमा आगामि १७ अगस्तमा सम्पन्न हुने भएको छ । ईशं १९९३ मा नेपालको वेलडाँगी शरणार्थी शिविरमा स्थापना भएको परिषदको संस्थापक अध्यक्ष गङ्गा लामिटारे हुन् र वर्तमान अध्यक्ष पनि उनै रहेका छन् । पुनर्वासपछिको परिषदको यो चौथो सम्मेलन हो । यस सम्मेलनका अवसरमा […]
Continue Reading