‘उठ तिलोत्तमा’ कृतिमाथि अन्तर्कृया

विश्वपरिक्रमा डेस्क साहित्यिक पत्रकार संघ काठमाडौंको आयोजनामा २०७८ साउन १६ गते  साहित्यकार शशी थापा पण्डितको नव प्रकाशित कथा सङ्ग्रह ‘उठ तिलोत्तमा’ माथि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा डा. सावित्री मल्ल कक्षपती, श्री ओम श्रेष्ठ रोदन, नयनराज पाण्डले ‘उठ तिलोतमा’ मा थि आआफ्ना विचार प्रस्तुत गरेका थिए । आफ्नो विचार प्रस्तुत गर्ने क्रममा […]

Continue Reading

लघुकथा समाजको २ पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क, लघुकथा विधाको विकास, उन्नयन र प्रवर्धनका लागि स्थापित लघुकथा समाज नेपालले ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ तथा ‘पद्मा–रामचन्द्र लघुकथा पुरस्कार–२०७८’ को घोषणा गरेको छ । यसैवर्ष स्थापित ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ पहिलोपटक सर्वनाम नाट्य संस्थालाई प्रदान गर्ने निर्णय केन्द्रिय कार्य समितीले गरेको हो । सर्वनामले लामो समयदेखि नाट्य रुपान्तरण गरी लघुकथा मञ्चन गर्दै लेखन […]

Continue Reading

गीत: यात्रा जिन्दगीको

ज्ञानेन्द्र गदाल, डेन्भर, कोलोराडो साँझपख घाम डुव्यो, क्षितिजमा छेकिएर र चन्द्रमा मुस्कुरायो, धरतिमा देखिएर। लड्दै-उठ्दै हिंडेको छ, सधैं सबको जिन्दगानी कैले अटल पहाड जस्तो, कैले कलकल बग्दो पानी कैयौं कथा मेटिगए, बालुवामा लेखिएर र चन्द्रमा मुस्कुरायो, धरतिमा देखिएर । दिनको प्रचण्ड गर्मीलाई, गोधुलीले शितल पार्छ रातको असंख्य तारालाई, बिहानीले भुइमा झार्छ रोकिएनन् पाइलाहरु, काँडामाथि टेकिएर […]

Continue Reading

वासु शशी स्मृति परिषदको पुनर्गठन

विश्वपरिक्रमा सुप्रसिद्ध साहित्यकार वासु शशीको स्मृतिमा स्थापित वासु शशी स्मृति परिषद्को साधारण सभाले परिषदको नयाँ कार्य समितिको गठन गरेको छ । वरिष्ठ साहित्यकार एवं संगीतकार गणेश रसिकको अध्यक्षतामा गठित नयाँ कार्य समितिमा हिरण्यकुमारी पाठक उपाध्यक्ष, प्रद्युम्न जोशी सचिव तथा श्याम प्रधान कोषाध्यक्षमा, मनोनित भएका छन्। त्यसैगरी सदस्यमा यादव भटराई,  रमेश रेग्मी, नीना जोशी पनि मनोनित […]

Continue Reading

प्रज्ञा नेपाली शैक्षणिक ब्याकरण प्रकाशित

विश्वपरिक्रमा डेस्क, निकै लामो समयदेखि बहुप्रयोजनमुखी आधिकारिक व्याकरणको आवश्यकतालाई ध्यानमा राखेर नेपाल प्रज्ञा प्रतिष्ठानले “प्रज्ञा नेपाली शैक्षणिक ब्याकरण”  प्रकाशित गरेको छ । विद्यालय र विश्वविद्यालयका विभिन्न तहमा पठनपाठनका लागि तहगत उद्देश्य पूरा गर्न विभिन्न व्याकरणात्मक पुस्तकहरू लेखिए पनि शिक्षक, विद्यार्थी तथा नेपाली भाषा, व्याकरण तथा वर्णविन्यासको शुद्ध प्रयोग गर्न चाहने जोकोही भाषा प्रयोक्ताहरूको अपेक्षालाई पूरा […]

Continue Reading

नीलमको “द्रौपदी अवशेष” सार्वजनिक

विश्वपरिक्रमा डेस्क काठमाडौं १ श्रावण “योगमाया” उपन्यासका लागि नेपालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त उपन्यासकार नीलम कार्की निहारीकाको नविनतम उपन्यास “द्रौपदी अवशेष” हुम्लाबाट सार्वजनिक भएको प्रेस विज्ञाप्ति प्रापत भएको छ । “अर्की आइमाई” उपन्यासबाट चर्चा बटुलेकी नीलमको “चीरहरण” चर्चामा रहेको थियो र पदमश्री पुरस्कार प्राप्त गरेको थियो । चीर हरणमा महाभारतकी पात्रा द्रौपदीलाई मुख्य पात्र बनाइएको […]

Continue Reading

३७ डलरको विल १६ हजार टिप्स

विश्वपरिक्रमा डेस्क आपतविपतको वेलामा दयालु हृदय भएका मानिसहरु विभिन्न किसिमले सहयोग गर्ने बाटो पहिल्याउँछन् । गत जून १२ का दिन अमेरिकाको न्यू ह्याम्शायरको स्टम्वल इन एण्ड वार मा त्यस्तै घटना भयो । एक जना भद्र पुरुष वारमा आए । यौटा वियर, चिल्ली चिज डग्स, पिक्कल चिप्स र टकिला अर्डर गरे । दिउँसो साँढे तीन वजेको […]

Continue Reading