उपनामधारी लेखक सम्मेलन ! (व्यङ्ग्य)

नवीन पौड्याल प्रभो! मान्छेमा कीर्ति लिप्सा भन्ने कुरा पनि पनि लागु औषधीको जस्तै हुँदो रहेछ। नभई नहुने, नहुँदा तलतल लाग्ने। यसका लागि मान्छेले अचम्म- अचम्मका करतुत र तमासा देखाउँछन्। कोही दश तले बिल्डिङ्बाट फाल हान्छन् त कोही आफ्नो टुप्पीले ट्रक तान्छन्। कोही दाह्रीमा मौरी पाल्छन् ता कोही ब्लेड र बोतल चबाउँछन्। हन!मान्छेलाई के के सम्म […]

Continue Reading

योगेन्द्र तिमिल्सिना (सम्पादकीय टिप्पणीः सिध्दहस्त कथाकार योगेन्द्र तिमिल्सिनाले आफ्नो कथा लेखनको प्रारम्भिक समयका लेखेर तयार पारेको सङ्ग्रह फेला पार्नु भई त्यस समयको कथा लेखनको पृष्ठभूमि र त्यस सङ्ग्रहको भूमिकासहित एक कथा विश्व परिक्रमामा प्रकाशनार्थ पठाउनु भयो । यो ऐतिहासिक महत्त्वको विषय भएकोले हामीलाई यो प्रकाशन गर्न पाउँदा गर्वको महसुस भएको छ । एक स्थापित कथाकारको […]

Continue Reading

शुक्ला साहित्य पुरस्कार तथा चेत बहादुर बरुवाल लोक साहित्य पुरस्कारको घोषणा

१२ कार्तिक २०८१, काठमाडौं विसं २०८१ सालको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी ५५ हजार ५५५ रहेको छ । त्यसै गरी विसं २०८१ सालको लोककवि चेतबहादुर बरुवाल स्मृति लोकसाहित्य पुरस्कार प्रा.डा. कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी १५ हजार ५ सय रहेको […]

Continue Reading

ज्ञानेन्द्र विवशको ‘अर्धकदको अवसान’ प्रकाशित

१२ कार्ति २०८१, काठमाडौं निबन्धकार ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ भर्खर सार्वजनिक भएको छ । निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसकेका विवसको यो पन्ध्रौँ कृति हो । यस सङ्ग्रहभित्र आफ्नो भनेको आफ्नै हुन्छ, प्रकृति तिमीलाई प्रणाम, आफैँ हामी आफ्नो होइनौँ, जीवन यादहरूकै दस्तावेज, प्रकृति तिमी भएर म, हेर्नुको सत्य, देख्नुको सौन्दर्य, […]

Continue Reading

दार्जिलिङका साहित्यकार हरेन आलेको निधन

२८ अक्टोवर २०२४, दार्जिलिङ दार्जिलिङका साहित्यकार हरेन आलेको निधन भएको छ । स्थानीय ईडेन अस्पतालमा पेटको उपचारको क्रममा निधन भएको थियो । ई.सं.१९४२ नोभेम्वर २२ का दिन फुवागढी चिया कमान, मिरिक दार्जिलिङमा जन्मेका उनको खास नाम हरेन्द्र विक्रम हो । सन। १९५८ मा कईचनजङ्घा पत्रिकामा “यसवेला को आयो ?” कविता प्रकाशनका साथ साहित्य जगतमा उदाएका […]

Continue Reading

काठमाडौंमा हेम पाठक सम्मानित

१२ कार्तिक २०८१, काठमाडौं साहित्यिक पत्रकार संघ र एस एस फाउन्डेसनले आयोजना गरेको तिहार, छठ पर्व र नेपाल सम्बत् ११४५ को शुभकामना कार्यक्रममा अमेरिकाको नागरिकता तथा सुखमय जीवन परित्याग गरि हालै नेपाल फर्किनु भएका समाजसेवी हेम पाठकलाई विशेष सम्मान गरिएको थियो । हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक पाठकलाई सो सम्मान वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र […]

Continue Reading

प्रेममा (कविता)

जेबी खत्री   ह्रदयको पानाभरि लेखेर प्रेम-पत्र रगतको मसीले फेरि किन मेटायौ ? कहिल्यै बिर्सन नसक्ने गरि म यति बेला आँसुले धोइरहेछु तिनै ह्रदयका पानाहरू म हटाउन चाहन्छु ती दागहरू यो ह्रदयबाट सधैं भरीलाई र सफा ती ह्रदयका पानाहरूमा लेख्न चाहन्छु म बरु आफ्नै कथा आफ्नै व्यथा के गर्नु भिजेर आँसुले निथ्रुक्क भएपछि कति पानाहरू […]

Continue Reading

अस्तित्व (कविता)

अमर त्यागी चिसो सम्भावनाको झिसमिसे बिहानीमा खोस्रेर पानीका पहाडहरू बनाउँदै छु दैनन्दिनीका गोरेटोहरू बसेर आगोको आसनमाथि जप्दै छु म कर्मका ऋचाहरू झ्वाम्म हामफालेर परिस्थितिको पोखरीमा बाँकटे हानेर पौडिँदै छु छिचोलेर विघ्नका भँगालोहरू स्वप्नको स्वर्ण भूमिमा टेकेर यथार्थताको धरातल गर्दै छु म जीवनको यात्रा मानवताको मरुभूमिमा दागबत्ती दिएर आकाङ्क्षाहरूलाई ट्वालट्वालती हेरिरहेछु म उमेर डढेर निस्किएको घुरमैलो […]

Continue Reading

यात्रीहरूमा समर्पित ‘यात्राको लय’

सुमन थापा सङ्गम समर्पणबाट नै सुरु गरौं, प्रदिप सापकोटाले यो कृति यात्रामा भेटिएका सम्पूर्ण पात्रहरूलाई समर्पण गरेकोमा सबैभन्दा खुसी महसुस भयो । ती पात्र म, तपाईं, हामी जो पनि हुन सक्छौं । हामी प्रति समर्पण गरिएको कृति कम रोचक छैन । एकएक गरि सबै शीर्षकभित्र छिर्दा आफ्नो जन्मथलोको बारेमा लेखिएका शब्दहरूले निक्कै हर्षित बनें । […]

Continue Reading

साहित्यकार कृष्ण धरावासी र मञ्जु विमली अभिनन्दित

१० कार्तिक २०८१,विर्तामोड साहित्य चौतारी झापाले सो संस्थाका संस्थापक सल्लाहकार साहित्यकारद्वय कृष्ण धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरेको छ । साहित्य चौतारीका मानार्थ सल्लाहकार साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा भएको कार्यक्रममा धरावासी तथा मञ्जु विमलीलाई लाई अभिनन्दन गरिएको हो । साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली […]

Continue Reading