छ कृतिलाई यशस्वी बुक अवार्डको घोषणा
१५ भदौ २०८१, काठमाडौं यशस्वी प्रज्ञा प्रतिष्ठानले वि.सं. २०८१ सालको “‘यशस्वी बुक अवार्ड” को घोषणा गरेको छ । विगतका वर्षहरूदेखि काठमाडौं कलिंग साहित्य महोत्सवका अवसरमा प्रदान गरिँदै आएको विभिन्न विधाका यी पुरस्कारहरू ५ विधामा ६ पुस्तकहरूलाई पुरस्कार प्रदान गरिने भएको छ । प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौला हस्ताक्षरित विज्ञप्ति अनुसार काव्यका लागि देवव्रतको ‘अश्वत्थामाको निधारबाट […]
Continue Reading