कमला प्रसाईँका तीन कृतिको अन्तरक्रिया
३१ असार २०८३, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले साहित्यकार कमला प्रसाईँका अनेसास नेपालले वि. स. २०७७ मा प्रकाशित कृतिहरु ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह), ‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह)को अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी. ले पानसमा दीप प्रज्वलन गरेर सो कार्यक्रमको उद्घाटन गरेका थिए । साहित्यकार […]
Continue Reading