प्रसन्नता
लुइस विष्ट उदायो खुशीको सुनौलो बिहानी सुकायो मनग्गे भिजेको सिरानी म सोच्थेँ सबैको छ खासा जवानी भिजेकै छ आँखा छ उस्तै कहानी बुझेको थिएँ भाग्य नौलो उदायो खुशीले खजाना जवानी पठायो नखोजे हजारौँ दुखेसो पुरानो छ मुस्कान मेरै छ पीडा विरानो। चडेको थिएँ जिन्दगीको उकालो गलेको थियो पाउ बाटो भिरालो नसा जिन्दगीको खुसीको छ पालो […]
Continue Reading