३९ नेपाली कविले सम्झिए अमेरिकी कवि वाल्ट ह्विटम्यान

३० जेठ, काठमाडौं प्रख्यात अमेरिकी कवि वाल्ट ह्यिटम्यानमा समर्पित एक कवि गोष्ठि अमेरिकी दूतावास अन्तरगतको अमेरिकन स्पेसेस इन नेपालको सहकार्यमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भयो । कार्यक्रममा कवि विश्व विमोहन श्रेष्ठ, रञ्जना निरौला, अशेष मल्ल, मीना श्रेष्ठ, राधेश्याम लेकाली, विप्लव ढकाल, ऋषभदेव घिमिरे, महेश प्रसाई, महेश पौड्याल, विदुरचन्द्र लामिछाने, सूर्य लामोजू, विमल भौकाजी, […]

Continue Reading