अमेरिकाबाट नेपाल पुग्यो स्वास्थ्य सामाग्री

विश्वपरिक्रमा डेस्क ३१ अगस्त, वाशिंटन डिसी एनआरएन अमेरिकाले पठाएको भनिएको स्वास्थ्य सामाग्री लिएर गएको अमेरिकी सेनाको जहाजले कोभिड १९ को उपचारमा प्रयोग हुने सामाग्रीहरु काठमाडौं पुर्याएको छ । नेपालस्थित अमेरिकी राजदूतावासको आधिकारिक फेसबुकमा जनाइए अनुसार ती स्वास्थ्य सामाग्रीहरु गैर आवासिय नेपाली संगठन, डाइरेक्ट रिलिफ, ईण्डिया कोभिड एसओएस तथा डुटर्रा इसेन्सियल आयल्स युएसएको सौजन्यमा प्राप्त सामाग्रीहरु […]

Continue Reading

चेतन कार्की प्रतिष्ठानको तदर्थ समिति गठन

विश्वपरिक्रमा डेस्क ३१ अगस्त, वाशिंटन डिसी नेपाली जगतमा वरिष्ठ साहित्यकार तथा उम्दा चलचित्र निर्देशकको प्रिष्ठित छबि बनाएका दिवङ्गत चेतन कार्कीको नाममा “चेतन कार्की प्रतिष्ठान” को गठन गरिएको छ । १४ भदौ २०७८ का दिन चेतन कार्कीका परिवार र शुभचिन्तकहरुको जमघटले वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा मोहन निरौला उपाध्यक्ष, मुरारी सिग्देल, कोषाध्यक्ष तथा सहकोषाध्यक्षमा […]

Continue Reading

वाना नेपाली दूतावास मैत्री फुटवल म्याचमा दूतावास विजयी

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी वाल्टिमोरको पुरानो नेपाली सामुदायिक संस्था वाना र नेपाली दूतावासका वीच २८ अगस्तमा बाल्टिमोर, मेरिल्याण्डस्थित मिडोउड रिजनल पार्कमा एक मैत्री फूटवल प्रतियोगिता सम्पन्न भयो । सो खेलको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले गरेका थिए । सो खेलमा दूतावास टिमले वाना टिमलाई ४ गोलका विरुध्द नौ गोलले पराजित […]

Continue Reading

भारतको भिष्टारा एयरलाइन्सले पायो अमेरिका उडान अनुमति

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी भारतको एक एयर लाइन्स भिस्तारा एयरलाइन्सले अमेरिकामा भारत अमेरिका उडानको अनुमति पाएको छ । अमेरिकाको यातायात मन्त्रालयले अनुमति दिएसँगै यो एयरलाइन्सले भारत अमेरिका उडान गर्ने वाटो खुलेको छ । यी दुई देश वीच मानिसहरु ओसार पसार गर्न, सामान ढुवानी गर्न र हुलाकका सामान ओसार्न पाउनेछ । अमेरिकाका निकायहरु यातायात […]

Continue Reading

दुई वर्षको युवा वर्ष मोती पुरस्कारको एकसाथ घोषणा

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी नेपाली युवा साहित्यकारहरुमा हरेक वर्ष निकै चासोका साथ हेरिने “युवावर्ष मोति पुरस्कार” २०७७ र २०७८ को एकसाथ घोषणा भएको छ । विसं २०७७ का लागि महेश पौड्याल तथा मीनकुमार नवोदितलाई तथा विस‌ं २०७८ का लागि प्रकाश पौडेल माइला तथा हेम प्रभासलाई प्रदान गर्ने निर्णय भएको छ । यसपालीको पुरस्कारको […]

Continue Reading

साहित्यकार आनन्ददेव भट्टको निधन

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी पछिल्लो समय निकै अस्वस्थ साहित्यकार आनन्ददेव भट्टको आज भाद्र १४, विसं २९७८ का दिन विहान ३ वजे आफ्नै वासस्थान कालिकास्थानमा निधन भएको छ । उनलाई आजै ११ वजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ । आनन्ददेव भट्टको जन्म विसं १९९३ साल असोज २५ गते जुम्लाको खलङ्गामा भएको थियो । […]

Continue Reading

सामुद्रीक आँधी आइडाले लुजियानाको न्यूओर्लियन्स शहर पूरै अन्धकार: एक जनाको मृत्यु

आइडाका कारण झण्डै १० लाख ग्राहकका घर अन्धकार लुजियानाका ९ लाख ४१ हजार १२१ ग्राहकका घर अन्धकार मिसिसिपीका २७ हजार ४०० ग्राहकका घर अन्धकार कोही नेपाली समस्यामा परे नपरेको अज्ञात विश्वपरिक्रमा डेस्क २९ अगस्त वाशिंटन डिसी आइडा नामक सामुद्रिक आँधीले लुजियाना राज्यलाई फेरि एकपल्ट नराम्रोसँग घाइते तुल्याएको छ । प्रमुख तटिय शहर न्यू ओर्लियन्स पूरै […]

Continue Reading

जस योञ्जन ‘प्यासी’ को गीत सङ्ग्रह लोकार्पण सम्पन्न

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी २८ अ‍गस्त शनिबारको दिन सिलिगुडीको मेथीबारीस्थित क्याफे दि ट्वीन्समा एक समारोहबिच प्रसिद्ध गीतकार डा. जस योञ्जन ‘प्यासी’ महोदयको गीत सङ्ग्रह “फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु’….” को लोकार्पण सम्पन्न भयो । कृतिकार प्यासी, गायक कर्म मोक्तान, सङ्गीतकार राजु सुन्दास अनि प्रकाशक सञ्जीव छेत्रीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरियो। […]

Continue Reading

सन्नीभेल क्यालिफोर्नियामा आजदेखि नेपाली भाषाकक्षा सञ्चालन हुँदै

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी अमेरिकामा नेपाली भाषीहरुको जनघनत्व बढ्ने क्रम जारी छ र दोश्रो तेश्रो पुस्ताले नेपाली भाषा संस्कृति विर्सेलान् भन्ने चिन्ता पनि बढ्दो छ । त्यसका लागि अमेरिकाका विभिन्न शहरहरुमा नेपाली भाषा कक्षा सञ्चालन हुने गरेका छन् । नेपाली भाषाका पाठ्यक्रमहरु पनि बनाएर लागू गर्ने काम चलिरहेको छ । विगत ३-४ वर्षदेखि […]

Continue Reading