अमेरिकामा न्यूनतम हुलाक महशूल वढेर ५८ सेन्ट भयो
विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको हुलाक युएसपिएस अर्थात् युनाइटेड स्टेटस् पोसताल सर्भिसले गत २९ अगस्तदेखि नै न्यूनतन हुलाक महशूल वृध्दि गरेर ५५ सेण्टबाट ५८ सेण्ट बनाएको छ । यो पुरानो महशूलमा ६ दशमलव ९प्रतिशत वृध्दी हो । अमेरिकामा “सदावहार” अर्थात् फर एभर टिकट पनि किन्न पाइन्छ, त्यो टिकट जहिलेसुकै किने पनि र हुलाक […]
Continue Reading