अमेरिकामा लक्ष्मी जयन्ती तथा अनेसास पुरस्कार वितरण सम्पन्न
४ मंसिर २०८०, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना गरेको अनेसास पुरस्कारहरु ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा अमेरिकाको भर्जिनियामा नोभेम्बर १९,२०२३ आइतबारका दिन एक सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइले पुरस्कार वितरण गरे । पुरस्कार समितिका संयोजक तिर्थराज पाण्डेयको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्राज्ञ सदस्य बाबा बस्नेत, […]
Continue Reading