स्रष्टा समाज नेपालको अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदन निर्वाचित

१२ असोज २०८१ असोज, काठमाडौं नेपाल स्रष्टा समाजको १८औं १०औं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । सो अधिवेशनले अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदनलाई निर्वाचित गरेको छ । निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा डा. सदानन्द कडेंल, महासचिवमा देवीका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी, सचिवमा प्रकाश घायल तथा कार्य समितिका सदस्यहरुमा डा.शान्तिमाया गिरी, मधु पाठक, रञ्जना निरौला तथा माधव […]

Continue Reading

पाँच रुप्पे घोगो

– जे.एन.दाहाल   “यो मादी जस्ती लोभी छ । उस्तै र’छ बुढी पनि ..” रातो कुर्ता कालो सुरुवाल,  नाकको देब्रेतिर सानो नत्थी लगाएकी दुब्ली तारा एकाएक उसकी साथीतिर हेर्दै कटाक्ष गर्छे । उसका आँखा छेवैमा उभिएकी माधवीलाई हेर्दै चुलबुल गर्दै छन् । तर त्यो कथनमा कतैबाट पनि हास्यरस छैन, केवल व्यङ्ग्य छ । अनपेक्षित समयमा […]

Continue Reading

साझा प्रकाशनको पुस्तक प्रदर्शनी

१ असोज २०८१, काठमाडौं नेपालको एक पुरानो सहकारी संस्था “साझा प्रकाशन” ले नेपालीहरूको महान् चाड दसैँको पूर्व सन्ध्यामा १५ दिने पुस्तक प्रदर्शनीको सुरु गरेको छ । १ असोजदेखि १५ असोजसम्म चल्ने पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट गरिएको साझा प्रकाशनले जनाएको छ । पुस्तक प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललीतपुर तथा देशभरिका साझा […]

Continue Reading

अनेसास दक्षिण कोरिया च्याप्टरको नयाँ कार्यसमिति

१७ सेप्टेम्बर २०२४, सियोल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको दक्षिण कोरिया च्याप्टरको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ र लोकराज न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति बनेको छ । प्राप्त समाचार अनुसार वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा, दुई उपाध्यक्ष सरोज भण्डारी र धीरेन्द्र स्पन्दन, महासचिव राजेश, सचिव विजयता भण्डारी, कोषाध्यक्ष राजेन्द्र बहादुर बिष्ट तथा सदस्यहरूमा […]

Continue Reading

चन्द्रमा झुल्किदा …

ज्ञानुवाकर पौडेल   कसैको आंखामा म बिझें खूब कसैको आंसुले म भिजें खूब चन्द्रमा झुल्किंदा हिजो अचानक मैले तिमीलाई सम्झें खूब तिमीले जो ओढ्यौ बादल झरीमा केही बेर रूझें खुब मन पर्दैन अचेल त्यो भीडभाड आफ्नै एकान्त यो रोजें खुब पढन के थालेथें भागवद गीता जीवनको निस्सारता बुझें खुब ००० कवि परिचयः ज्ञानुवाकर पौडेल नेपाली […]

Continue Reading

उत्तर वयको गम्भीर सुखान्त

शैलेन्द्र साकार हेरिरहेछु-केही अदृश्य-दृश्य दुर्घटना आफ्नै मान्छेहरूको, उसको र अरू धेरैको देशको अनुहारमा यो नैराश्य, क्रूरता र चक्रव्यूह पुस्तान्तरण र रूपान्तरको यो खेल यो चक्रव्यूहलाई कतै थन्क्याएर एउटा यस्तो राज्यको निर्माण गरौं जस्तो जहाँ राज्यले मानेका ज्येष्ठ नागरिक मात्र रहन सकुन् अथवा राज्य नै उनीहरूको नाममा समर्पित होस् शायद हुने थिएन यति बिघ्न रडाको, झैझगडा […]

Continue Reading

बाह्रखरी कथा प्रतियोगिताको छैठौं संस्करणका लागि कथा आव्हान

३१ भदौ २०८१, काठमाडौं प्रथम पुरस्कार एक लाख राशी रहेको बाह्रखरी कथा प्रतियोगिता २०८१ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । घोषणा कार्यक्रममा विश्वका कुनै पनि स्थानबाट आगामी कात्तिक ५ गतेसम्म १५०० देखि ५००० शब्दका नेपाली कथाहरू पठाउन सकिने जनाइएको छ । यस वर्षको तीन सदस्यीय निर्णायक मण्डलको संयोजकमा प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरूमा डा. […]

Continue Reading

अमेरिकामा कविता, गजल र मुक्तकले मोतीरामको अभ्यर्थना

१५ सेप्टेम्वर २०२४, वाशिंटन डिसी अमेरिका स्थित नेपाली दूतावासको आवासीय भवनको सभाकक्षमा मोतीराम स्मृति कवि गोष्ठीको आयोजना गरियो । कार्यक्रमको सुरुमा कार्यवाहक राजदूत कुमार राज खरेलले कविहरूको स्वागत गर्दै दूतावासले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि काम गर्नु पर्ने दायित्व भए पनि यसमा अलिक ध्यान नपुगेको महसुस गरी प्रातः स्मरणीय युवक कवि मोतीराम भट्टको स्मृतिमा कवि […]

Continue Reading

यसरी गाउँ शहर आईबस्छ !

विवश बलिभद्र कोइराला   कहिले गाउँ गाउँ बोकेर, अफ्ठ्यारो मान्दै शहर आईपुग्छ। कहिले सजिलै शहर शहर बोकेर सजिलो मान्दै गाउँ आईपुग्छ। यो आवत जावतको श्रृङ्खला चलेको पनि परीको कथा जस्तै प्यारो भुत र चुडेलको कहानी जस्तै भयानक ढुङ्गे युगका मानिसहरुका किम्बदन्ती जस्तै पुरानो तर मात्रै पूरानो हुन नपाएको सिलसिलेवार घुमिरहेको पुरानो कथाको ताजा पुनरावृत्ति मात्र […]

Continue Reading

छहरा साहित्य समाजको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

२९ भाद्र २०८१, काठमाडौं छहरा साहित्य समाज, धापासी, काठमाडौंको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत वर्षको कार्य प्रगतिको समीक्षा तथा आगामी आर्थिक वर्षको निम्ति विविध कार्यक्रमहरू तय गरेको छ । संस्थाका अध्यक्ष योगेन्द्र तिमिल्सिनाको अध्यक्षता सम्पन्न सो कार्यक्रममा कार्यकारी समितिका सदस्य तिलक शर्मा पौडेलले स्वागत मन्तव्य दिएका थिए । सचिव […]

Continue Reading