देश

वसन्त श्रेष्ठ   सगरमाथालाई छोएर हातले बिपना साटिरहेछौं शुख, शान्ति र समृध्दिको रहरमा आफैलाई हराईरहेछौं   प्रजातन्त्रको नाममा बिश्वास गुमाईरहेछौ स्वाधिनताको नाममा देश गुमाईरहेछौं देश राष्ट्रियताको नाम एक हो देश अखण्डताको अर्को नाम हो पाईला पाईलामा हुन्छ देश माटो माटोमा भिजेको हुन्छ भावना भावनामा रुझेको हुन्छ देश ।   सगरमाथालाई छोएर हातले बिपना साटीरहेछौं शुख, […]

Continue Reading

असमबाट नेपाली साहित्यिक पत्रिका “ईन्द्रेनी” प्रकाशित हुँदै

३० जुलाई २०२३, असम भारतको नेपालीभाषी क्षेत्र असमबाट आउँदो अक्टोवर महिनादेखि द्वैमासिक साहित्यिक पत्रिका “ईण्द्रेनी” प्रकाशन हुन लागेको छ । संसार डिजिटल युगमा गएको, मुद्रित पुस्तक पत्रिकाको प्रकाशन घट्दै गईरहेको भनिएको बेलामा छापा साहित्यिक पत्रिका प्रकाशनको शुभारम्भ निकै सुखद खवर हो । इन्द्रेनी प्रकाशन, असम तथा पूर्वायण प्रकाशनको संयुक्त पहलमा प्रकाशित हुने यस पत्रिकामा कथा, […]

Continue Reading

पाँच मुक्तक

प्रकाश घायल १, एउटै पात्रले फरकफरक नाटक मञ्चन गरेकै हुन् नयाँ बोतलमा उहीँ पुरानै रक्सी सञ्चयन गरेकै हुन् पात्र उहीँ ,रक्सी उहीँ, मात्रै बोतल फेरिएको न हो बोतल भर्ने सिलसिलामा लप्पन छप्पन गरेकै हुन् ।। २, आफन्तको  साथ  भुलेछन् आँखाको बर्सात भुलेछन् अरू झुक्याउदा आफैं झुक्किएर दिन र रात भुलेछन् गाँसबास दिनेलाई छोडेर साथ दिनेको […]

Continue Reading

वनिता पत्रिकाको रजत जयन्तीमा अभिनन्दन तथा सम्मान

१५ साउन २०८०, काठमाडौं वनिता साहित्यिक त्रैमासिक पत्रिकाको रजत महोत्सवका अवसरमा वनिता त्रैमासिक परिवारद्वारा आयोजित एक कार्यक्रममा विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान पुरस्कार समर्पण गरियो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ को कार्यालयमा वनिता पत्रिकाका सम्पादक:प्रकाशक लक्ष्मी उप्रेतीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्वान साहित्यकार प्रा.डा.अभिसुवेदीले पुरस्कार समर्पण […]

Continue Reading

‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’को घोषणा

१४ साउन, २०८० काठमाडौं लघुकथा समाजले वर्षेनी प्रदान गर्ने ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’विसं २०८० का लागि लघुकथाकार लता केसीलाई प्रदान गर्ने निर्णय गरेको छ । निर्णायक समितिले सिफारिस गरेको नामहरुमा छलफल गरी कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यस सम्मानमा २१ हजार नगदराशिसमेत प्रदान रहेको छ । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ […]

Continue Reading

किताव जात्राको तेश्रो दिल्ली संस्करण सम्पन्न

३० जुलाई २०२३, नयाँ दिल्ली किताव जात्राको तेश्रो दिल्ली संस्करण ३० जुलाइका दिन नयाँ दिल्लीस्थित एलपिएस अडिटोरियममा सम्पन्न भएको छ । एक दिने सो कार्यक्रमको उद्घाटन भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा किताब जात्रा उद्घाटन गरिएको थियो । तीन सत्रमा छलफल कार्यक्रम राखिएको थियो । पहिलो र दोश्रो […]

Continue Reading

चार मुक्तक

नवराज कार्की १, तिम्रो दुःख धेरै हो कि, मेरो दुःख धेरै तिमी भन्छौ मेरो धेरै, मैले भन्छु मेरै आफ्नो-आफ्‌नो दुःख ठूलो, आफ्‌नै भएर पो. सुख जस्तो दुःख कहाँ, बस्छ र, लुकेरै ? २, रोगले भो, ‘न खा भन्छ उमेरले यो, ‘न’ला’ भन्छ बूढो भइस्, अब घरै बस् घरले भो, कतै ‘नजा’ भन्छ ३, नबोलेरै पनि […]

Continue Reading

डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठ अभिनन्दन्दित

१३ साउन २०८०, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले स्वर्ण जयन्ती मनाउने सिलसिलामा एक विशेष समारोहका बीच नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीताकेशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गर्यो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन […]

Continue Reading

सन्दर्भ जन्म शताब्दी ; जनकविकेशरीको हरियो डाँडामाथि…..

नीलकमल आज जीवनको नवौँ दशकमा हिँडिरहेका राजनीतिज्ञ तथा सामाजिक अभियन्ता भगवतीदास श्रेष्ठ सम्झिन्छन् —भारतको शिलाङमा आजभन्दा सात दशकअघि “धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला….” जस्ता देशभक्तिपूर्ण लोकभाकाहरू उराल्दै हिँडेका एउटा कवि र जनगायकका पछाडि आफू ताली बजाउँदै हिँडेको । शिलाङ तथा आसामका विभिन्न भागमा कविता तथा गीतहरू प्रस्तुत गर्दै हिँडेका ती कविलाई आसामका चर्चित […]

Continue Reading

नव पुस्तकालयको चौधौँ शृङ्खलामा जीवन अनुभव र रचना वाचन

१३ साउन २०८०, काठमाडौं नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र,सुकेधाराद्वा नव पुस्तकालयको चौधौँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल तथा प्राध्यापक डा.गोविन्दप्रसाद आचार्यले आ-आफ्नो जीवनका अनुभव र अनुभूति प्रस्तुत गरे । उक्त कार्यक्रम नेपाल सरकारका पूर्व सचिव जयमुकुन्द खनाल तथा पत्रकार पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रचना […]

Continue Reading