लेखिका किरण आचार्य पुरस्कृत तथा सम्मानित
२८ चैत २०८२, भक्तपुर “पुष्प पराग साहित्यिक प्रतिष्ठान ” लोकन्थलि भक्तपुर ले लेखक किरण आचार्य नेपालगन्ज मा बसेर साहित्यका बिबिध बिधाहरु , कबिता कथा तथा पौराणिक बिषयमा उपन्यास लेखेर नेपाली साहित्य लाई पुर्याउनु भएको योगदानको कदर गर्दै “पुष्पपराग बि.के.स्मृति पुरस्कार २०८२” बाट सम्मान गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता टिएन भट्ट बिश्वामित्र ले गरेका थिए । […]
Continue Reading