नीरा श्रेष्ठको “काठको बाकस आइसबक्स अनि सपनाहरू” लोकार्पित

११ असोज २०८२, काठमाडौं । लालित्य सिर्जना समाज, ललितपुरको आयोजनामा कवि नीरा श्रेष्ठको नवीनतम् कविताकृति “काठको बाकस आइसबक्स अनि सपनाहरू” को प्रमुख अतिथि वरिष्ठ समालोचक एवं राजनीतिक विश्लेषक प्रा. डा. गोविन्द मानसिंह कार्की, विशिष्ट अतिथिहरु पूर्व मन्त्री वरिष्ठ सर्जक शंकरप्रसाद कोइराला, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. रवि मल्ल, अनेसासका पूर्व […]

Continue Reading

दसैँमा मालसिरी गायनको महत्व

भाष्कर मैनाली शर्मा, दार्जिलिङ मालसिरी धुन र भजन दुवै रूपमा हुने गर्दछ। केही ठाउँमा मालसिरी धुन मात्रै बजाइन्छ भने केही ठाउँमा धुन संग सङ्गै मालसिरी भजन पनि गाउने गरिन्छ। मालसिरी वा मालश्री धुन विशेषतः देवी दुर्गाको पूजा र नवरात्रिको अवसरमा बजाइन्छ।यो संगीतले वातावरणलाई आध्यात्मिक र पवित्र बनाउँछ, जसले देवीको आराधना गर्न मनोवृत्तिलाई प्रेरित गर्छ।मालसिरी धुन […]

Continue Reading

१० असोज २०८२, काठमाडौं साहित्यकार प्रमोद प्रधान लिखित “नेपाली यात्रासाहित्य कृतिकोश” नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । नेपाली यात्रा लेखकका जनक गगनीराजको पहिलो कृति, विसं १९५९ सालमा प्रकाशित शिखरनाथ शर्मणाको “शिखरनाथ भाष्य” जसमा गद्यपद्य दुबै समावेश छ, ती लगायत विसं २०७९ पूर्वार्धसम्म प्रकाशित ७८० नियात्रामूलक कृतिहरूको यस कोषमा समावेश भएको लेखक प्रधानले विश्वपरिक्रमालाई बताए […]

Continue Reading

मणि शर्माको “घर संसारका प्वालहरू”

भाष्कर मैनाली शर्मा, दार्जिलिङ मणि शर्मा द्वारा लिखित घर संसारका प्वालहरू उपन्यास पहिलो पटक सन् २०२४ मा प्रकाशित भएको हो। जम्मा १०२ पृष्ठमा सीमित यस पुस्तक आकारमा पातलो भए पनि विषयवस्तुको दृष्टिले भने गम्भीर, जीवनपरक र पठनीय बनेको छ। यस उपन्यासले हाम्रो दैनिक जीवनमा आउने संघर्ष, उतार–चढाव, सामाजिक यथार्थ र जीवनका सुख–दुःखलाई कलात्मक ढङ्गमा प्रस्तुत […]

Continue Reading

कालीगण्डकीको सभ्यता लोकार्पित

०४ असोज २०८२, काठमाडौं   निबन्धकार टीकाराम ढकालद्वारा लिखित’कालीगण्डकी सभ्यता’कृतिको एक कार्यक्रमका बीच मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण भएको छ। कृति पौराणिक तथा ऐतिहासिक पृष्ठभूमिका निबन्ध हरूको सङ्ग्रह हो। इतिहासविद् प्राध्यापक दिनेशराज पन्तको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व निबन्धकार तथा समालोचक गोपी मैनाली रहेका थिए। अन्य आमन्त्रितहरूमा प्रा.डा.भागवत ढकाल,ठाकुर शर्मा भण्डारी,डा.दुविनन्दन ढकाल,प्रा.डा.श्रीधर गौतम,सूबसेन […]

Continue Reading

प्रा.डा. वीणा पौड्याललाई लीलाध्वज थापा सम्मान तथा पुरस्कार प्रदान गरिने

०७ असोज २०८२, काठमाडौं उपन्यासमा विधामा सर्वप्रथम मदनपुरस्कार प्राप्त गरेका यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापित लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा लीलाध्वज थापा स्रष्टा सम्मान तथा पुरस्कार नेपाली साहित्य र संस्कृतिको श्रीवृद्धिमा लामो समयदेखि उल्लेखनीय सेवा गर्दै आएकी प्रा .डा.वीणा पौड्याललाई प्रदान गरिने भएको छ। उक्त सम्मान तथा रु. दश हजार राशीको नगद पुरस्कार […]

Continue Reading

मणिकुमार शर्माको उपन्यास “लत्याएको फूल” पढेपछि

भाष्कर मैनाली शर्मा “लत्याएको फूल” उपन्यास पहिलो पटक सन् २०२२ मा प्रकाशित भएको हो। जम्मा १७६ पृष्ठमा समेटिएको यस कृति २३ भागमा विभाजित छ र मध्यम आकारको देखिन्छ। यो उपन्यास मूलत: प्रेमप्रसङ्गमा आधारित छ, जसको केन्द्रमा पारस र तृष्णा नामका दुई युगल प्रेमी छन्। दुवै खरसाङका निवासी, शिक्षित र रोजगारीको सिलसिलामा कोलकाता पुगेका पात्र हुन्। […]

Continue Reading

ज्ञान सुतारको सिला : एक संक्षिप्त चर्चा

नवीन पौड्याल नेपाली साहित्यमा ज्ञान सुतारको नाम पनि उल्लेखनीय छ। ईश्वीको उन्नाइस सय साठीको दशकदेखि नै उनी नेपाली साहित्यमा सक्रिय थिए। उनी भारतीय सेनाको सेवामा रही नेपाली साहित्य पढ्थे, लेख्थे। साहित्य पढ्ने लेख्ने एउटा जोश र परिवेश थियो। पेशागत भारतीय नेपाली साहित्यमा सैनिक क्षेत्रबाट पनि केही साहित्यकारको योगदान देखिन्छ। सैनिक सेवामा रहने केही साहित्यकारहरूमा गनुसिंह […]

Continue Reading

“बहुरुपी” कथा सङ्ग्रहलाई सनत रचना कथा सम्मान प्रदान गरिने

३० भदौ २-८२, नेपालगञ्ज मध्यपश्चिम स्रष्टा समाज नेपालगञजले अर्पण गर्दै आएको वर्ष २०८१ को “सनत रचना कथा सम्मान” श्रेयज सुवेदी लिखित “बहुरुपि” का लागि प्रदान गर्ने निर्णय भएको समाजका अध्यक्ष बीपी अस्तु हस्ताक्षरित एक विज्ञप्तिमा जनाइएको छ । यो पुरस्कार विसं २०८० सालमा पहिलोपटक दिला शाहलाई उनको कथा सङ्ग्रह “अँध्यारो बस्तीकी नायिका”(२०७९) का लागि पहिलो […]

Continue Reading

जेन-जि सहिदहरूको सम्झनामा शान्ति कविता पाठ

०१ असोज २०८२, काठमाडौं ‘शोकलाई शक्तितर्फ,मुलुकलाई शान्तितर्फ’भन्ने नारा लिएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)नेपाल च्याप्टर द्वारा आयोजित ‘शान्ति कविता पाठ’कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना रचना वाचन गरी जेन-जि आन्दोलनमा सहिद भएका कलिला बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। माइतीघर मण्डलामा भएको कार्यक्रममा कविहरू लक्ष्मण सिटौला,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,लक्ष्मी थापा,राधिका कल्पित,रूपसिंह भण्डारी,सुचिता काफ्ले,राज रजक,भवानी खतिवडा,ऋषभदेव घिमिरे,विजयध्वज थापा,शोभा सरभ,द्वारिका […]

Continue Reading