भाषासेवी पारसमणि प्रधान

नवीन पौड्याल नेपाली भाषा र साहित्यमा पारसमणि प्रधानको नाम अति आदरका साथ लिइन्छ। उनले आफ्नो जीवनको लगभग सत्तरी वर्ष जति नेपाली भाषा र साहित्यको सेवा गरेका हुन्। यस हिसाबले हेर्दा पनि उनको आफ्नो जीवन नै नेपाली भाषा साहित्यका निम्ति समर्पित गरेका हुन्। उनी भाग्यशाली थिए, आफ्नो जीवनकालमा नै उनको सम्मान, स्यावासी पाएका हुन् र मरणोपरान्त […]

Continue Reading

नेपाल स्रष्टा समाजले गर्यो “निबन्ध गोष्ठी”

  १५ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले स्थापनाको १७औँ दिवसको उपलक्ष्यमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत तेश्रो दिन निबन्धको गोष्ठीको आयोजना गर्यो । गोष्ठीमा डा.माधव पोखरेल, मोमिला, भीष्म उप्रेती, मित्रलाल पंज्ञानी, डा.गीता त्रिपाठी, डा. रजनी ढकाल, ज्ञानेन्द्र विवश, कुमारी लामा, मुकुन्दराज शर्मा, टङ्क उप्रेती, ज्ञानु अधिकारी, श्रीबाबु कार्की, मोहन चापागाई, रन्जना निरौला र श्रीओम श्रेष्ठ ‘रोदन’ […]

Continue Reading

“अभिशप्त रात” प्रकाशित

१४ पुस २०८०, काठमाडौं साहित्यकार विजय चालिसेद्वारा नेपाली भाषामा अनुदित जापानी कथाहरुको सङ्ग्रह “अभिशप्त रात” प्रकाशित भएको छ । चालिसेको यो ५७ औँ कृति हो । यस कृतिमा जापानका प्रख्यात आख्यानकारका कथाहरु रहेका छन् जसमा नोवेल पुरस्कारप्राप्त यासुनारी कावाबाता समेत छन् । अन्य कथाकारहरुमा रियुनोसुके आकुतागावा, सातोमी तोन, मियेइ ओगावा, ओसामु दाजाई लगायतका कथाहरु रहेका […]

Continue Reading

पारसमणि प्रधान पुरस्कार कथाकार प्रदीप गुरूङलाई प्रदान गरिने घोषणा

३१ डिसेम्वर २०२३, कालिम्पोङ नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङले डा. पारसमणि प्रधान पुरस्कार वरिष्ठ कथाकार प्रदीप गुरूङलाई दिने घोषणा गरेको छ। दुई चरणको छनौट प्रक्रियापछि अन्तिम चरणका पाँचजनाको निर्णायक समितिको सभाले नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्‌याउने र दीर्घकालसम्म साहित्य सेवामा रहेका प्रदीप गुरूङलाई प्रदान गर्ने निर्णय गरेको नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङका महासचिव वलभद्र शर्माले […]

Continue Reading

जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई

१४ पुस २०८०, मन्थली, रामेछाप जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८० को जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरेको छ । रामेछापको मन्थलीमा जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा भएको १० औं जगदीश स्मृति साहित्यिक सभामा प्रमुख अतिथि कवि तुलसी दिवसले साहित्यकार काफ्लेलाई ५१ हजार नगद राशिको सो पुरस्कार समर्पण गरेका हुन् । जगदीश घिमिरे प्रतिष्ठानले हरेक […]

Continue Reading

जीवनको रंग बदलिरहन्छ

ज्ञानेन्द्र गदाल   हाँसो छरी अधरमा, व्यथा दुखिरहन्छ यही रितले जीवनको, रंग बदलिरहन्छ।   कैले बतास चल्छ, शितल हुन्छ मन त्यसै कैले डडेलो बल्छ, खरानी हुन्छ मन त्यसै हतासिन्छ मन कैले, कैले चुपचाप सहन्छ यही रितले जीवनको, रंग बदलिरहन्छ।   कैले खुशी पलाउँछ, उत्साहको रहरमा कैले उदासी छाउँछ, वितृष्णाको लहरमा घाम छायाँ झैं जिन्दगी, चल्छ […]

Continue Reading

रविन्द्र केसीको’सम्बन्धको दोबाटो’ विमोचन

१४ पुस २०८०, काठमाडौं केही समय यता विभिन्न पत्र पत्रिकामा सुपाठ्य कथा नियमित लेखेर प्रकाशित गराउँदै आएका कथाकार रविन्द्र केसीको पहिलो कथा सङ्ग्रह ‘सम्बन्धको दोबाटो’को विमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, साहित्यकारहरु डा. ध्रुवचन्द्र गौतम, हरिअधिकारी, श्रीओम श्रेष्ठ रोदन, ज्ञानु अधिकारी, राजकुमार वानियाँ, लेखक स्वयम तथा मञ्चासिन व्यक्तित्वहरुले […]

Continue Reading

निर्भिकको “त्यसरी त कहिल्यै सोचिएन” बिमोचित

१४ पुस २०८०, काठमाडौं नयाँ पुस्ताका निर्भिकजंग रायमाझीको पहिलो कृति कविता सङ्ग्रह “त्यसरी त कहिल्यै सोचिएन” विमोचन सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, कविहरु मोमिला तथा श्याम ल र लेखक स्वयमले संयुक्त रुपमा सो कृति विमोचन गरे । सङ्ग्रहमा ५० कविताहरु रहेका छन् ।    

Continue Reading

‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ समर्पण

१४ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको सप्ताहब्यापि कार्यक्रमको दोश्रो दिन कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ २०८० शङ्खमूलस्थित अवरनेश स्कूलमा आयोजित एक कार्यक्रमकाबीच समर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुलले सो पुरस्कार हस्तान्तरण गरे । पुरस्कार वितरणपछि बोल्दै प्रमुख अतिथि मञ्जुलले समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बन्न पाउँदा […]

Continue Reading

सागर फडेराको अवसान (कथा)

योगेन्द्र तिमिल्सिना दिल्लीको उत्तरपट्टिको ग्रामिण भेग वजीरपुरमा सागर फडेराले एउटा कोठा भाडामा लिएको छ । उ आफ्नो कोठामा खाजाका सामग्री तयार गर्छ, दिन ढल्केपछि खाजा बोकी टायरको चार चक्के ठेला ठेलेर ठाउँ, ठाउँ पुग्छ र शहरका चोक चोकमा चट्पटे, पोलेका हरिया मकै, साँधेको आलु जस्ता खानेकुरा बेची साँझमा थाकेर आफ्नो कोठा बजीरपुर फर्कन्छ । हुम्ला […]

Continue Reading