आत्म-कथा पुस्तक ‘सूर्यास्त-विम्ब’ लोकार्पण

१५ चैत २०८०, काठमाडौं सूर्यप्रसाद श्रेष्ठ लिखित आत्म-कथा पुस्तक ‘सूर्यास्त-विम्ब’ पूर्वराष्ट्रपति रामवरण यादव तथा मञ्चासिन व्यक्तित्वहरु पूर्व प्रमुख निर्वाचन आयुक्तद्वय नीलकण्ठ उप्रेती तथा भोजराज पोखरेल, वर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, प्रा.डा.सुरेन्द्र के.सी., कपिल श्रेष्ठ, गोपालकृष्ण सिवाकोटी, बालकृष्ण प्रसाई, डा. कुशुम शाक्य,स्रष्टा नरेन्द्रबहादुर श्रेष्ठ तथा कार्यक्रम आयोजक संस्था साहित्यिक पत्रकार संघ तथा समारोहका अध्यक्ष राधेश्याम […]

Continue Reading

८८औं वासुशशी जयन्ती सम्पन्न

१३ चैत २०८०, काठमाडौं वरिष्ठ साहित्यकार वासुशशीको ८०औं जयन्ती काठमाडौंमा एक समारोहका वीच उनकााो सम्झना गरी उनका नाममा स्थापित पुरस्काहरुसमेत समर्पण गरी सम्पन्न भयो । सो अवसरमा हालै निधन भएका गायक योगेश वैद्य तथा साहित्यकारहरु कृष्ण जोशी एबम् परशु प्रधानलाई श्रध्दाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा वासुशशी स्मृति प्रतिष्ठानका संरक्षक जुलुम बैद्य तथा कृष्ण सरस्वती […]

Continue Reading

कविडाँडा र सर्वनामको नाट्य विमर्ष

११ चैत २०८०, चितवन चितवनको स्थानिय सकृय संस्था कवि डाँडा साहित्य समाज र काठमाडौंको सर्वनाम थियटरको सहकार्यमा एकदिने नाटक विमर्ष कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रा.डा. सावित्री कक्षपतीले ‘उत्तरवर्ती नेपाली नाटकको विकासक्रम’ तथा डा. अशोक थापाले ‘नेपाली रंगमञ्चमा नाट्यप्रविधिको विकासक्रम : लालटिनदेखि ल्यापटपसम्म’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । सर्वनाम थियटर काठमाडौंमा सम्पन्न सो […]

Continue Reading

ब्यथित काब्य पुरस्कार र ब्यथित काब्य डायस्पोरा सम्मानको घोषणा

७ चैत २०८०, काठमाडौं साहित्यिक पत्रकार संघले विसं २०३९ सालदेखि वर्षेनी प्रदान गर्दै आइरहेको नेपाली वाङ्मयका बरिष्ठ कवि एबम् तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपती केदारमान ब्यथितका नाममा स्थापित “ब्यथित काब्य पुरस्कार” विसं २०८० का लागि कवि ठाकुर बेल्वासेलाई प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी केही वर्षअघि देखि प्रदान गर्न शुरु गरिएको “ब्यथित […]

Continue Reading
परशु प्रधानको निधन

आख्यानका धरोहर परशु प्रधानको निधन

६ चैत २०८०, काठमाडौं नेपाली वाङ्मयका आख्यानका धरोहर परशु प्रधानको काठमाडौंमा आफ्नै निवास वानेश्वरमा ८० वर्षको उमेरमा ५ चैत राती निधन भएपछि ६ गते पशुपति आर्यघाटमा दाह संस्कार सम्पन्न भएको छ । उनी विसं २००० साल माघ ३० गते भोजपुरमा जन्मेका थिए । आफ्नो लेखनको शुरुवातमा कविता विधामा कलम चलाउने गरे पनि तथा पहिलो पुस्तक […]

Continue Reading

एक लाख राशीका प्रज्ञा १० पुरस्कारको घोषणा

४ चैत २०८०, काठमाडौं भूपाल राई नेतृत्वको प्रज्ञा प्रतिष्ठानले विसं २०८० सालको रु एक लाख राशीका बिभिन्न १० प्रज्ञा पुरस्कारहरुको निर्णय गरेको २ चैतको सदस्य सचिव डा. धनप्रसाद सुवेदी हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । बिज्ञप्तिमा जनाइए अनुसार प्रज्ञा अनुवाद पुरस्कार खगेन्द्र सङ्ग्रौला, प्रज्ञा दर्शन पुरस्कार मोहनविक्रम सिंह, प्रज्ञा सामाजिकशास्त्र पुरस्कार शान्ता श्रेष्ठ, प्रज्ञा संस्कृति, लोकवार्ता […]

Continue Reading

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारको घोषणा

२ चैत २०८०, काठमाडौं अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नाममा स्थापित “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार” यस वर्ष अर्थात् २०८० का लागि झापाका बरिष्ठ भाषा साहित्य सेवी तथा साहित्यिक पत्रकार चुडामणि रेग्मीलाई प्रदान गर्ने निर्णय भएको छ । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषका अध्यक्ष पवन आलोकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । […]

Continue Reading