“गोपीचा”उपन्यास विमोचित

५ असोज २०८०, काठमाडौं आख्यानकार विश्व कुइकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास गोपीचा विमोचन सम्पन्न भएको छ । गरियो । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोश्रो साहित्यिक कृति हो । कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ आख्यानकार नारायण ढकालले वताए, “काँठको चरित्रलाई समेत टिपेर गोपीचाको जातिय बिरोधलाई आम पाठक समक्ष […]

Continue Reading

साहित्य सङ्गम मकवानपुरद्वारा स्रष्टाहरू सम्मानित

१३ असोज २०८०, हेटौंडा साहित्य सङ्गम मकवानपुर,हेटौंडाको ३३५ औं नियमित साहित्य सन्ध्या कार्यक्रम आज हेटौंडास्थित आफ्नै भवनमा सम्पन्न भएको छ । सो कार्यक्रममा मकवानपुरका २०७९ मा प्रकाशित कृतिका स्रष्टाहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा मानचित्रमा देश,अक्षर र आराधना कृतिका लागि मसान उपासक,छेलिएका अनुहार कृतिका लागि प्रताप विष्ट,शिक्षकको भाषा कृतिका लागि छवि अनित्य,खुसी कृतिका […]

Continue Reading

साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानका पुस्तक प्रदर्शनी

११ असोज २०८०, काठमाडौं नेपालको जेठो प्रकाशन संस्था साझा प्रकाशनले असोज ७ देखि २२ सम्म चल्ने गरी पुस्तक प्रदर्शनीको ललितपुरका मेयर चिरिवावुमहर्जनले उद्घाटन गरेको एक हप्तामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले समेत प्रज्ञाका पुस्तक प्रदर्शनीको उद्घाटन गरेकाछन् । नेपालमा प्रत्येक साल दशैं अघि साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा पुस्तक प्रदर्शनी गर्दै आएका […]

Continue Reading

“डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

११ असोज २०८० असोज, काठमाडौं । वाशु शशी स्मृति परिषदको आयोजनामा श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण सम्पन्न भयो । परिषदका अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  डा. विष्णुविभू घिमिरे,  डा. तुलसीप्रसादभट्टराई,  राधेश्याम लेकालीलगायतले सो कृतिको सामुहिक लोकार्पण गरे । समारोहमा   डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको […]

Continue Reading

साहित्यकार द्वय दीपकमणि दाजुभाइलाई पितृशोक

१० असोज २०८०, काठमाडौं नेपाली साहित्यका प्रखर युवा साहित्यकारहरु दीपक लोहनी तथा मणि लोहनीका पिता शिवशरण लोहनीको ८२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । दिवङ्गत लोहनीको ८२ बर्षका थिए ।

Continue Reading

जीवन: तीन मुक्तक

ज्ञान उदास  १) जीवनमा निरास नहुनू ,हरेस पनि नखानू जीवनमा निसाफ नछोड्नू बेहिसाब पनि नगर्नू कमसेकम मानवताको परिभाषा बुझौं जीवनमा सुवास दिनू, कुवास कहिल्यै नदिनू ।   २) जीवनलाई धेरै प्रचार पनि नगर्नू जीवनलाई धेरै बिचार पनि नगर्नू जीवनलाई चिन्ने कोशिस मात्र गरौं जीवनलाई धेरै आकार पनि नदिनू !   ३) जीवनलाई धेरै नकोट्याउनु पनि […]

Continue Reading

एकदिने चक्करमा तीन पुर

जय छाङ्छा   कान्तिपुर अर्थात् काठमाडौं उपत्यकाका डाँडाहरूका भ्रमण सम्पन्न गरिसकेर ‘पैदलै काठमाडौंका चुलीहरू’ नामक नियात्रा कृति वि.सं. २०७५ मा प्रकाशित गरिसकेको छु । र, सो कृतिलाई ‘तुलसी चन्द्र स्मृति पुरस्कार’ समेत प्राप्त भएको थियो । यति हुँदाहुँदै पनि काठमाडौं वरिपरि र आसपासका स्थानहरू घुम्ने धोको मेटिइसकेको छैन मेरो । कुलेखानी तथा चित्लाङको यात्रा गर्न […]

Continue Reading

अनेसास कविता महोत्सवमा अमेरिकाकाका जगन्नाथ पौडेल प्रथम

२४ सेप्टेम्वर २०२३, वाशिंटन डिसी राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करणमा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगितामा ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ, न्यूजर्सी, अमेरिका, मदन घिमिरे कास्की, नेपाल र सुमन शिरिष, सिन्धुपाल्चोक, नेपालको कवितालाई तृतीय घोषित गरिएको […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको घोषणा

८ असोज २०८०, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले बर्सेनी प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार यस बर्ष “मनु” उपन्यासकोलागि डा. देवी प्रसाद सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ । यस बर्षको पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कलाकार दुर्गाबराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय भएको छ । […]

Continue Reading

विचारको बिस्कुन लोकार्पित

७असोज २०८०, विराटनगर पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित  साहित्यकार बलराम पोखरेलको  विविध विचारसङ्ग्रह विचारको बिस्कुनलोकार्पण  एक समारोहका वीच । प्रमुख अतिथि समाजसेवी  लेखनाथ घिमिरे , प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मालगायतका स्रष्टाहरूले सामुहिक रूपमा लोकार्पण गरेको छन् । यस कृतिभित्र विसं २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म हरेक दिन  लेखिएका ३६५ दिनका विविध  […]

Continue Reading