भोला रिजालको ‘सेतो कोट’ पुस्तक लोकार्पित
२३ असार, २०८०, काठमाडौं चिकित्सक तथा वरिष्ठ गीतकार डा. भोला रिजालको चिकित्सा सम्बन्धी पुस्तक ‘सेतो कोट’ पुस्तक काठमाडौंमा एक समारोह वीच विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूले सो पुस्तकको सामुहिक विमोचन गरे । जीवनको लामो समय चिकित्सा क्षेतरमा समर्पण गरेका डा. रिजालले चिकित्सकको कर्म, धर्म र मर्मलाई […]
Continue Reading