योगमाया पुरस्कार वितरण २२ असारमा

मुख्य समाचार समाचार

१६ असार, २०८०, काठमाडौं

नेपाल स्रष्टा समाजले असार २२ गते योगमाया दिवसका दिन योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वितरण कार्यक्रमको आयोजना गर्दैछ ।

यस वर्ष अर्थात् विसं २०८० को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान डा अरुणा उप्रेतीलाई, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान चन्द्रबहादुर वस्नेतलाई प्रदान गरिने यसअघि नै घोषणा भैसकेको छ ।

Leave a Reply