कवि चन्द्रप्रकाश कँडेल विवेकीको “चश्मा” विमोचित

समाचार

२२ असार २०८०, नारायणघाट

कवि विवेकीको चन्द्रप्रकाश कँडेल‘चस्मा’ कवितासङ्ग्रह एक समारोह गरी विमोचन भएको छ । भएको छ ।
कवि विवेकीको जन्मदिन पारेर चितवन साहित्य परिषद्को सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा कवि गोविन्दराज विनोदी, डिआर पोखरेल, इन्द्र रेग्मी, उदय अधिकारी र भूपिनले पुस्तक विमोचन गरेका हुन् ।

भरतपुर-४ निवासी कवि विवेकीको जन्मदिनका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो । बिमोचित पुस्तकका माथि डिआर पोखरेल, उदय अधिकारी र भूपिनले आआफ्ना धारणा थिए ।

प्रमुख अतिथि कवि गोविन्दराज विनोदीको प्रमुख आतिथयमा सम्पन्न सो कार्यक्रममा कवि विवेकीले आफ्ना केही कविता वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *