कोलोराडोमा ८१ औँ मनुजयन्ती तथा साहित्यिक रचना वाचन
१३ अगस्त २०२३, कोलोराडो सुप्रसिध्द कथाकार तथा गजलकार मनु ब्राजाकीको ८१ औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले मनुजयन्ती तथा साहित्यिक रचना वाचनको कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा मनु ब्राजाकीको संस्मरणात्मक कृति ‘मनु ब्राजाकीको श्यामकहानी’को चर्चा गरिनुको साथै उपस्थित सर्जकहरूले मनु ब्राजाकीका तथा आफ्ना रचनाहरू वाचन गरेका थिए । समालोचक तथा ‘मनु ब्राजाकीको […]
Continue Reading