रण काफ्लेको रैथाने उपन्यासमा आञ्चलिक समस्या

 नवीन पौड्याल १, विषयप्रवेश नेपाली साहित्यमा रण काफ्लेको नाम पनि चर्चित बनेको छ। रणबहादुर छेत्रीको साहित्यिक नाम रण काफ्ले हो। उनी असमको कार्बी आङ्लङ जिल्लाको मुगासाङ भन्ने ठाँउमा ३० जून, १९६९ मा जन्मेका हुन् । उनको पिताको नाम जयबहादुर छेत्री र माताको नाम पवित्र माया देवी रहेको छ । उनले हिन्दी साहित्यमा स्नातकोत्तरसम्म अध्ययन गरेका […]

Continue Reading

चिसापका दुई पुरस्कारको घोषणा

११ पुस २०८०, चितवन चितवन साहित्य परिषद्ले स्रस्टाहरू शीतल कादम्बिनी र मनोज चौधरीका कृतिहरु पुरस्कृत गर्ने भएको छ । परिषद्ले जनाएअनुसार शीतल कादम्बिनीको उपन्यास `सिन्का पाउँरु´ र मनोज चौधरीको उपन्यास `टुवरा´लाई पुरस्कृत गर्न लागिएको हो । प्रत्येक २ वर्षमा प्रदान गरिने चिसाप कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार कादम्बिनीको उपन्यास सिन्का पाउँरुका लागि तथा प्रत्येक वर्ष प्रदान […]

Continue Reading

सुरभि साहित्य प्रतिष्ठानका पुरस्कारहरुको घोषणा

११ पुस २०८०, काठमाडौं सुरभि साहित्य प्रतिष्ठानले आफ्नो सोह्रौँ वार्षिकोत्सवको अवसरमा २०८० माघ २० गते शनिबारको नियमित कार्यक्रममा सात जना स्रष्टाहरूहरूलाई विभिन्न पुरस्कारहरु समर्पण गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले जनाए अनुसार गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार ध्रुव सापकोटालाई, सुरभि-बाजुराम आख्यान साधना पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई, सुरभि-रमा-बद्री निबन्ध पुरस्कार प्रा.डा. माधवप्रसाद पोखरेललाई, सुरभि-अच्युतराम लघुकथा पुरस्कार महेश […]

Continue Reading

अनुवादक तीलक लुईंटेलको अवसान

१० पुस २०८०, काठमाडौं नेपाली वाङमयमा वेद लगायत विविध ग्रन्थहरुका अनुवादक तीलक लुईंटेलको देहावसान भएको छ । विसं २०१९ बैशाख १ गते जन्मिएका उनको विसं २०८० पुस १० गते ६१ वर्षको उमेरमा मृगौला रोगका कारण निधन भएको हो । उनले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुर नीति, चाणक्यको सिध्दान्त, छान्दग्यपनिषद लगायत कैयन् मूल सँस्कृतमा लेखिएका […]

Continue Reading

अपरिचित सत्य

दुर्गाकिरण तिवारी   सानो जितमा अभिमान गर्छ धमिरा लागेको अस्तित्वलाई छाम्दै नछामी मिथ्यामा रमाउँदै र मुस्कुराउँदै मृगतृष्णा बोकेर हृदयभरि मदमत्त गजेन्द्रमाथ सवार भएर अरूका सत्यनिष्ठाको उपहास गर्छ मान्छे ।   आजको हारमा रुन्छ भोलिलाई बिर्सिएर क्रोधका लप्का निकाल्छ मानौं जगत् निल्न सक्छ प्रतिवादीको भिड बढाउँदै अरूका खुसी र सुकृत्यमा जल्छ आफैँभित्र यातनाको अनुष्ठान राख्छ स्वाहा […]

Continue Reading

किसानको गीत!

रविन्द्र आशिष शैली श्रम छ मेरो खेतको गरागरामा गौरव लाग्छ पुर्खाको यो परम्परामा….. झरेर तारा बनेको धान बाला बगेको छ संगै सुन्दर नदिनाला…… असार रोपेर मंसिर पलायो पसिनाको फल भकारीसम्म आयो….. बलेको चुल्हो हाँसेको परिवार चलेको यसरी मेरो सानो संसार….. ** कवि परिचयः रबिन्द्र आशिष शैली तिनधारा बनेपा,काभ्रेमा जन्मेका हुन् र हाल कोटेश्वर ३२,काठमाडौमा वसोवास […]

Continue Reading

चट्याङमास्टरलाई जेष्ठ नागरिक वर्ष पुरुष पुरस्कार

६ पुस २०८०, काठमाडौं महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलको जेष्ठ नागरिक संरक्षण शाखाले मन्त्रिस्तरिय निर्णय अनुसार नेपाली साहित्यमा चट्याङमास्टरका नामले सुबिख्यात कृष्णमुरारि गौतमलाई बिसं २०८० को जेष्ठ नागरिक बर्ष पुरुषको रुपमा पुरस्कृत गर्ने भएको छ । यो पुरस्कारमा नगद एक लाख रहेको छ । आगामि पुस ११ गते जेष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार […]

Continue Reading

गीत

पुष्पा खनाल लुकाएर राख्न आँशु, थिए दुईटा आँखा अटाएन, छल्किएर लाग्यो लाखापाखा । हिँड्दा ठेस लाग्दाखेरि,उठ्न जानिनँ रे जिन्दगी यो अमूल्य छ भन्ने ठानिनँ रे बाँधू भन्छु मनभित्र‌ै, पिरहरूको गाँठो खोल भन्छ व्यथा सबै,नच्याप्नु रे काख अटाएन,छल्किएर लाग्यो लाखापाखा ! म बाँचेको वर्तमान,अरू भन्छन् भूल मलाई नै डुबाउँछ रे बनी तिखो सूल नदेखिने भविष्यको चपेटामा […]

Continue Reading

उठ! मानवताका पाइतालाहरू

निर्मलरमण पराजुली   मेची हिँडे पनि काली हिँडे पनि मेरा पाइतालामा दुख्नु हुन्न देश म ऊ वा अर्को जो  आए पनि मेरा दृश्यमा दुख्नु हुन्न मन दुख्नु  हुन्न मानवता मान्छे अलिकति “म”हो अलिकति “ऊ”हो अलिकति “अरू”हो जम्मैको जोड सिङ्गो मानवता हो र उसका पाइताला अटाउने देश हो तराई ताते पहाड उक्ल हिमाल चिसिए तराई ओर्ल […]

Continue Reading

शैलुङमा कविता यात्रा तथा कालापानीमा स्रष्टा घरको शिलान्यास

८ पुस २०८०, काठमाडौं साहित्यिक पत्रकार संघले विसं २०३९ सालमा शुरु गरेको कविता यात्रा केही वर्ष यता स्थगित भ पनि यस वर्ष २०८० पुस ४ देखि ६ गतेसम्म दोलखाको शैलुङमा सम्पन्न भएको छ । ‘तीनदिने कविता यात्रा– २०८०’ अन्तरगत पहिलो दिन चरिकोटमा नेपाल उद्योग वाणिज्य संघ, दोलखा र भानु- विद्यापती साहित्य प्रतिष्ठान, दोलखाले चरिकोटमा स्वागत […]

Continue Reading