क्याप्टेन नारायणप्रसाद “लाहुरे” विमोचित

  १४ पुस २०८०, काठमाडौं क्याप्टेन नारायणप्रसादद्वारा लिखित,अधिववक्ता जीवनकुमार राईद्वारा सम्पादित तथा साहित्यिक पत्रकार सङ्घद्वारा हालै प्रकाशित संस्मरण ‘लाहुरे’पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सदनमा कार्यक्रमका प्रमुख अतिथि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, प्रा.डा.सुरेन्द्र के.सी., सभाध्यक्ष साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीसहित मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा’लाहुरे’को विमोचन भयो । प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री […]

Continue Reading

मन्थली पुगे राजधानीका साहित्यकारहरु

१३ पुस २०८०, काठमाडौं नेपाली साहित्यका जुझारु र निर्भिक साहित्यकार जगदीश घिमिरेले आफ्नो जीवनकालमा बर्षेनी राजधानीबाट आफ्नो जन्मथलो रामेछापको मन्थलीमा साहित्यकारको टोली लगेर साहित्यिक कार्यक्रम गर्ने गर्थे । उनको देहान्तपछि पनि यो परम्पराले निरन्तरता पाइरहेको छ । जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरे, जो स्वयम् उत्तम पुरस्कारप्राप्त लेखिका हुन् र जेष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज […]

Continue Reading

नेपाल स्रष्टा समाजको सप्ताहव्यापि कार्यक्रम उद्घाटन सम्पन्न

  १३ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमको उद्घाटन ललितपुरको पाटन सङ्ग्रहालयमा प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गरे । सो अवसरमा पर्या तथा सम्पदा कवि गोष्ठीको आयोजना गरियो । सो गोष्ठीमा कविहरु नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, भीष्म उप्रेती, नरेन्द्रराज पौडेल, विजय हितान, […]

Continue Reading

शान्तदासको स्मृतिमा कार्यक्रम

१३ पुस २०८०, काठमाडौं पारिजात स्मृति केन्द्रले हालै दिवङगत शान्तदासको सम्झनामा उनको योगदानको चर्चा कार्यक्रम “साहित्यमा शान्तदास’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा साहित्यकार शान्तदास मानन्धरका व्यक्तित्वका विविध पाटाहरूमा केन्द्रित रहेर वक्ताहरूले आफ्ना विचारहरू राखेका थिए । विचार राख्ने क्रममा मार्क्सवादी चिन्तक निनु चापागाईले शान्तदास मानन्धरको बाल साहित्यका साहित्यकारका रूपमा बढि चर्चा भए पनि साहित्यका […]

Continue Reading

‘सुकिला मान्छेको सामूहिक मृत्यु’ भित्र कवि ढुँगाना

चिन्तामणि दाहाल प्रेम, विद्रोह,आक्रोश,व्यंग्य,पीडा,अतृप्ती,आशा, निराशा,विरोधाभास,जागरण  र अस्तित्व जस्ता मानवीय स्वभावका प्रतिनिधिका रुपमा संग्रहित भावना समेटेका कविताहरुको संगालो हो,राजेश ढुंगानाको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ । संग्रहको  नाम राखिएको कुरा पुष्टि गर्न कविता ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ पनि समेटिएको छ,यस संगालोमा । यस संगालोमा लामा, छोटा र संक्षिप्त गरी ५५ वटा कविता संग्रहित छन् । कविता संग्रहको […]

Continue Reading

नेपाल स्रष्टा समाजले १७औं वार्षिकोत्सव सप्ताहब्यापि रुपमा मनाउने

१३ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाज नेपाली साहित्यका साथै नेपालका राष्ट्रिय भाषा साहित्यका सिर्जना, सम्बद्र्धन तथा विकासमा योगदान पुर्यायाउने उद्धेश्यले वि.सं.२०६४ पुस १६ गते स्थापना भएको थियो । २७७ जना स्रष्टाहरु आजीवन सदस्य भएको यस समाजको प्रादेशिक तहमा पनि विस्तार भएको छ । आफ्नो १७ औँ स्थापना दिवसलाई यस बर्ष सप्ताहव्यापी रुपमा पुस १३ […]

Continue Reading

समय, रङ्ग र मान्छे

सामना पहाड समय समयका रङ्ग समय समयका उत्सव समय रङ्गिरहन्छ कहिले रङ्गिन बनेर कहिले रङ्गहिन बनेर । तैपनि मान्छे तम्सिरहन्छ समयलाई नै रङ्याउन विचार र संवेदनाको रङ्ग बाेकेर आग्रह र पुर्वाग्रहको रङ्ग पाेतेर प्रयास र दुषणको रङ्गीन खाेल ओडेर आखिर किन ? उद्त छ मान्छे समय र प्रकृतिको प्रवेगलाई आफ्नै अनुकूल रङ्गाउन, खुइल्याउन र दौडाउन […]

Continue Reading

काठमाडौंमा मुशायरा-जश्न-ए-गालिब सम्पन्न

११ पुस २०८०, काठमाडौं । भारतीय दूतावास,नेपाल प्रज्ञा प्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रुपमा मुशायरा – जश्न – ए – गालिब को आयोजना भयो । सो अवसरमा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा गजल वाचन गरे । भारतीय दूतावासका प्रतिनिधि गीताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू मोविन खान, इम्तियाज वफा, साकिव हारुनी, अलताफ, अन्जर […]

Continue Reading

अस्पताल

सुश्रुतराज न्यौपाने एकजना बाबा थिए । उनी आफ्नो छोरालाई लिएर पोखरा घुम्न गएका थिए । पोखरामा उनीहरु धेरै रमाउँदै थिए । अचानक बाबा  सिँडीबाट लडे र खुट्टा मर्कियो । उनलाई अस्पताल लगियो । उनका छोराले अस्पतालको अवस्थाको बारेमा धेरै थोक अनुभव गरे ।  बाबालाई हेर्न धेरै मानिसहरू आएका थिए । त्यो अस्पताल धेरै प्रसिद्ध थियो […]

Continue Reading

प्रज्ञा प्रतिष्ठानमा बाल साहित्य विचार गोष्ठी हुँदै

१२ पुस २०८०, काठमाडौं नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा गत बैशाखदेखि त्रैमासिक रूपमा विचारगोष्ठी हुँदै आइरहेकोमा निम्न स्थान र समयमा “बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति” विषयमा हुने विचार गोष्ठी हुने भएको छ । यस गोष्ठीमा सहभागी हुन समाजका सबै आजीवन सदस्यज्यूहरू, बालसाहित्यकारज्यूहरू, बालसाहित्य पढाउनु हुने शिक्षक एवम् प्राध्यापकज्यूहरू, बालसाहित्यमा रुचि […]

Continue Reading