ब्रह्मज्ञानी गार्गी–याज्ञवल्क्य सम्वाद

नारायण अधिकारी, रिचमण्ड भर्जिनिया, अमेरिका   गार्गी भारतवर्षकी एक विशिष्ट विदुषी थिइन् । उनको जन्म र पितामाताको बारेमा खास तथ्य नभए पनि उनको नाम वाचक्नवी थियो भन्ने पनि मानिएको छ । गार्गीसँग जोडिएको यो दोस्रो नाम वाचक्नवीका बारेमा विरोधाभाष देखिन्छ । उनी वाचनकलामा निपुण भएकीले वाचक्नवी भनिएको हो वा उनका पिताको थर वाचक्नवी भएकोले वाचक्नवी […]

Continue Reading

अमेरिका टेक्दाको पहिलो क्षण

श्रीओम श्रेष्ठ ‘रोदन’ हामी करिब चार सयजना यात्रु अमेरिकी विमान नर्थवेस्टमा चढिसकेका थियौँ । अहिले एमस्टर्डमको विमानस्थलबाट अमेरिकाको बोस्टनको लागि उड्न लागेका हौं । यति घेरै मान्छे विमान चढ्ने बेलामा भीड हुन्छ भनेर होला, सबैभन्दा पहिले एक्ज्युकेटिब क्लासका टिकट लिने यात्रुहरुलाई भित्र पस्न भनियो । त्यसपछि विजनेस क्लास र इन्टरनेटबाट टिकट लिने इ–टिकटका यात्रुहरु विमानभित्र […]

Continue Reading

कर्मशील डा. बिष्णु पौडेल ‘परिमल’

बसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका ईश्वी सम्बत २०१७ को मार्च महिनाको कुनै दिन । समय शायद दिनको तीन बजिसकेको हुँदो हो- डा. विष्णु पौडेलको फोन आयो । हामी बाल्टिमोरबाट भर्खर निस्केका मात्र थियौं । उहाँ फोनमा भन्दै हुनुहुन्थ्यो, “बसन्त बाबु खै कति बजे आई पुग्नु हुने हो ? झन् चाँडो आऊनु भनेको ।” उहाँको गुनासो थियो […]

Continue Reading

मेरो क्षितिज

एलिसिया मिन्जारेज रामिरेज म तिमीभित्र समाहित हुन चाहन्छु…. यसरी कि तिमीभित्र म धारण गर्न सकूं सवै सप्ताकाशहरू ! यसरी कि तिमीभित्र विशाद र अनन्तताले साथसाथै ल्याइरहेको छ हल्का वायुको सामान्जस्यता शान्तपूर्वक तिमीभित्र निश्वासझैं म तिमीभित्र समाहित हुन चाहन्छु… तिम्रो छातीको न्यानो मरूभूमिमा; अनि चुम्वनमा जो पग्लेर सागर बन्छ ब्रम्हाण्डको यसका हातहरूका वीच । किनभने तिमी […]

Continue Reading

म प्रति आकर्षित हुनेलाई

वाल्ट ह्विटम्यान तिमी नै हौ नयाँ अनुहार म प्रति आकर्षित हुने ? शुरुमै भन्दिन्छु, यो चेतावनी सुन-म निश्चय पनि तिमीले सोचेभन्दा निकै फरक छु के तिमीलाई लाग्छ, तिमीले तिम्रो आदर्श भेट्टउनेछौ ममा ? के तिमीलाई लाग्छ म यति सजिलै तिम्रो प्रेमिका बनुँला ? के तिमीले मसँगको मित्रताबाट विशुध्द सन्तुष्टी पाउनेछौ ? के तिमीलाई लाग्छ म […]

Continue Reading

पुरस्कारसँग प्रलोभित भएर जाने लेखक लेखक नै होइन

जनप्रिय कवि दुर्गालाल श्रेष्ठ नेवारी भाषा एवं नेपाली भाषामा गीत एवं कविताको क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका जनप्रिय कवि दुर्गालाल श्रेष्ठ अहिलेअमेरिकामा पारिवारि क कार्यक्रमका लागि आउनु भएको थियो । मूलत टेक्सास आउनु भएका कवि श्रेष्ठ नेवा अर्गनाइजेसन अफअमेरिकाको नेपाल सम्बत ११२९ को बार्षिक कार्यक्रममा मुखय अतिथिका रुपमा भाग लिन भर्जिनिया आउनु भएको अवसरमा गत […]

Continue Reading