Month: July 2021
कस्तो अचम्मको मान्छे !
-विश्वराज अधिकारी, अमेरिका सन् २०१७ को कुरा हो, महिना भने याद भएन । म लस एन्जलस जान इस्तानबुल एयरपोर्टमा कुर्दै थिएँ। समय दिउँसोको थियो । लस एन्जलसतर्फ प्लेन उड्न पाँच घण्टा जति बाँकी थियो। मसँगै नेपालबाट आएका साथीहरू एयपोर्टमा यताउता घुम्दै थिए । म चेकईन काउन्टरमा बसेर आफ्नो सेल फोनमा नेपाल सम्बन्धी समचार हेर्दै […]
Continue Readingयमनको टिपिएस सन् २०२३ सम्म विस्तार
विश्वपरिक्रमा डेस्क यमनका नागरिकहरुलाई अमेरिकाले दिइरहेको टिपिएस सुविधा ३ मार्च २०२३ सम्म विस्तार हुने भएको छ । यो सुविधा पुन: सन् २०२१ सेप्टम्वरदेखि लागु हुनेछ । यमनमा अझै असामान्य अल्पकालीन अस्थायी समस्या विद्यमान भएर यो सुविधा विस्तार गर्न लागेको गृह रक्षा मन्त्रालयले जनाएको छ । गृह रक्षा मन्त्री अलेजाण्ड्रो एन मायोर्कासले जनाए अनसार यमनले अझ […]
Continue Reading३ जुलाईमा कविता प्रतियोगिता हुने
एएनएको वार्षिकोत्सवका अवसरमा अनेसासको सह-आयोजनामा जुलाई ३ मा २०२१ मा कवि- गोष्ठी हुँदै जूमकोमाध्यमवाट ।
Continue Readingउत्कृष्ट १० कविका कविताको छनौट
विश्वपरिक्रमा डेस्क एएनएको वार्षिकोत्सवका अवसरमा अनेसासको सह-आयोजनामा जुलाई ३ मा हुने कवि- गोष्ठीमा निम्न १० कविका कविता उत्कृष्ठ १० मा पर्न सफल भएका छन् । यी १० मध्ये पहिलो, दोश्रो र तेश्रो ३ कविताले क्रमस: ३००, २०० र १०० डलर पुरस्कार प्राप्त गर्नेछन् । १.अर्को वर्ष जाउला भन्छु – पूर्ण विश्व २. जय जन्मभूमि – कोमल भट्ट ३. मृत्युपछि बाँच्नेहरू – नारायण अधिकारी ४. परदेशबाट पत्र – सिर्जना शर्मा ५. इष्ट रिभर सुतिरहेछ- किशनसिंह धामी ६. जुनकिरीहरु – युवराज भण्डारी ७.तपाइँ हराएपछि – लालप्रसाद चौलागाईं ८.भग्नावेश माथि टोलाएको परेवा – सुशील नेपाल ९. फुमडी कालचक्र- हरिलाल शर्मा १०.नदीको रूप- पदमा लिंखा मगर उक्त कुरा आयोजकले सामाजिक संजाल मार्फत् जनाएका छन् ।
Continue Reading