वासु शशी स्मृति परिषदको पुनर्गठन

मुख्य समाचार

विश्वपरिक्रमा

सुप्रसिद्ध साहित्यकार वासु शशीको स्मृतिमा स्थापित वासु शशी स्मृति परिषद्को साधारण सभाले परिषदको नयाँ कार्य समितिको गठन गरेको छ । वरिष्ठ साहित्यकार एवं संगीतकार गणेश रसिकको अध्यक्षतामा गठित नयाँ कार्य समितिमा हिरण्यकुमारी पाठक उपाध्यक्ष, प्रद्युम्न जोशी सचिव तथा श्याम प्रधान कोषाध्यक्षमा, मनोनित भएका छन्। त्यसैगरी सदस्यमा यादव भटराई,  रमेश रेग्मी, नीना जोशी पनि मनोनित भएका छन्।

परिषद्को सल्लाहकारमा कालीप्रसाद रिजाल, कृष्ण जोशी, योगेश वैद्य रहेका छन् । साथै श्रीमती जुलुम वैद्य संरक्षक रहेकी छिन्।

Leave a Reply