रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारको घोषणा
२९ असार २०८०, शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ नेपालगन्ज, बाँकेकी कल्पना खरेल र तेमाल, काभ्रेपलान्चोककी भवानी पाण्डेलाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । पुरस्कृत प्रतिभा कल्पना खरेलको कलम विविध बिधामा चलेको छ । पछिल्लो समय उनी उपन्यास विधामा बढी समर्पित भएकी छिन् । उनका क्षितिज पारिका शब्दहरु ( गीतिसङ्ग्रह २०७०), […]
Continue Reading