कुन्ता शर्मा

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “कुन्ता शर्मा” को परिचय।)  पहिले कहाँ कसरी भेट भयो कुन्ता शर्मासँग मलाई थाहा छैन तर ५० सालअगाडि नै भेटेको हुँ । परिचित हुँ पहिल्यै तर ५० सालमा […]

Continue Reading

श्यामल

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “श्यामल” को परिचय।)  अठतीस सालको शहिद दिवस तत्कालीन का. न. पा. ले कविगोष्ठी गरेर मनाइरहेको थियो । त्यही गोष्ठीमा भेट भयो हरिहर अधिकारीसँग प्रथम पटक । उहाँ […]

Continue Reading

वासु शशी

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “वासु शशी” को परिचय।)  म कविता छापिहिँड्ने बेला थियो त्यो । खुबै कविता लेख्ने, लेखिरहने र छाप्न मन लाग्ने । ‘सञ्चय’ निकै स्तरीय पत्रिका थियो- डाइजेस्ट, साहित्य- […]

Continue Reading

पारिजात

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “पारिजात” को परिचय।)  बगरको पहिलो अङ्क झोलामा बोकेर त्यस बखतका हरिहर अधिकारी आजकालका श्यामल कविसँग दोस्रो अङ्कका लागि रचना लिन पारिजात बस्नुभएको उहाँकी बहिनी सुकन्याको घरमा म […]

Continue Reading

भूपि शेरचन

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “भूपि शेरचन” को परिचय।)   भूपि शेरचन ओर्लिंदै हुनुहुन्थ्यो भऱ्याङ, म उक्लिँदै थिएँ । दिउँसो हो कुनै दिन, यो दिन भन्ने थाहा छैन । उनन्चालीस-चालीसतिर, दुई दशक- […]

Continue Reading

“बगर” का सर्वश्रेष्ठ दस

नकुल सिलवाल (नेपाली साहित्यलाई व्यापक बनाउन, लेखकका रचनाहरू फुटकर रूपमा प्रकाशन गरेर लेखकलाई मञ्च दिन, परिचित गराउन र सार्वजनिक बहसको वातावरण सिर्जनाको लागि साहित्यिक पत्रिकाको ठूलो महत्त्व छ । यसै क्रममा तीसको दशकमा प्रकाशन सुरु भएको “बगर” साहित्यिक पत्रिकाको आफ्नै पहिचान र योगदान रहेको छ । आफ्नो जीवनको महत्त्वपूर्ण समय र ऊर्जा बहुमुखी प्रतिभाका धनी […]

Continue Reading

ईश्वरवल्लभको सम्झना

विश्ववल्लभ (गीतकारको रूपमा सुविख्यात विश्वचल्लभको २३ असोज२०८१ का दिन निधन भयो । उनी गीतकार थिए र उम्दा गीतकार र सुविख्यात कवि ईश्वरवल्लभका सहोदर भाई थिए । उनले गद्य रचनामा खासै कलम चलाएको पाईंदैन । प्रस्तुत लेख उने आफ्ना सहोदर दाई ईश्वरवल्लभको बारेमा लेखेका हुन् । तथापि, यो लेखमा दाजुभाईको वालापनका सन्दर्भ छन्, पारिवारिक सन्दर्भहरू छन् […]

Continue Reading

आवाजको खोजीमा निःशब्द मास्साब, जनार्दन जोशी

शैलेन्द्र साकार (कवि जनार्दन जोशीको २८ चैत २०७९ का दिन देहान्त भएको थियो । उनका “गुम्सिएको रातभित्र पुरिएको अस्थीपञ्जर”(२०३२), “हस्पिटलको कैदी क्याविन नं १ मा”(२०३७)आवाजको खोजी(२०४५) जस्ता काब्यकृतिहरु प्रकाशित छन् । उनले “अवतार विघटन” संयुक्त उपन्यासमा समेत सहभागी दिवङ्गत जोशीको बारेमा विश्वपरिक्रमाको विशेष अनुरोधमा साहित्यकार शैलेन्द्र साकार लिखित यो संस्मरण पाठक समक्ष प्रस्तुत छ। -सम्पादक) […]

Continue Reading

व्यङ्ग्य: दार्जिलिङे फुटबल मैदानका टेसिलो भाषा

कृष्ण प्रधान, भारत    आउनोस् श्रोताहरू तपाईलाई म एकक्षण फुटबल मैदानमा लान्छु । देख्नुभो होइन । अब केही बेरमै यहाँ फुटबल म्याच शुरु हुनेछ। देख्नुभो हजूररु हेर्नोस् ता भित्ताभरि टाउकै-टाउको। फुटबल म्याच हेर्न बऱ्याम मानिसहरू । ग्वारग्वारती आइरहेछन् । लु सुन्नुहोस् । पारी भित्ताबाट आएका आवाजहरू- किप्पर कस्तो ?- चुम्बकजस्तो । ब्याक कस्तो ?- भित्ताजस्तो […]

Continue Reading

योगमाया नारी स्रष्टा सम्मान र अभियन्ता सम्मान घोषणा

काठमाडौं, ९ असार २०८० नेपाल स्रष्टा समाजले वर्षेनी प्रदान गर्दै आइरहेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ को घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले विसं २०८० को ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिध्द लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई तथा  ‘योगमाया न्यौपाने अभियन्ता […]

Continue Reading