अमेरिकी राजदूतले भेटे प्रधानसेनापति
विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र नेपालका प्रधान सेनापति वीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । निर्देशनालयले जनाए अनुसार भेटका अवसरमा दुवैबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा चर्चा भएको थियो । नेपाली सेनाका अनुसार ‘भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो […]
Continue Reading