गीतकार खेम रिजालको म्युजिक भिडियो छिट्टै आउँदै

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी गीतकार तथा संगीतकार खेम रिजालको शब्द तथा संगीतमा निशान भट्टराई तथा तीका प्रसाईको आवाजमा स्वरबध्द गीत “तिमीसित” को म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने भएको छ । म्युजिक भिडियोमा खेम रिजाल आफैं बिना राउतसँग अभिनयकासाथ देखा पर्नेछन् । यो म्युजिक भिडियो सुबोल थापाले मस्क भिजन मार्फत् सार्वजनिक गर्न लागेका हुन् […]

Continue Reading

सौरभ घिमिरेको लघु चलचित्र “वार्किङ डग्स” शिकागो साउथ एशियन फिल्म फेस्टिभलमा

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी आफ्नै लेखन तथा निर्देशनको सौरभ घिमिरेको “वार्किङ दग्स” शिकागो साउथ एशियन फिल्म फेस्टिभल” अहिले प्रदर्शन भइरहेको छ । शिकागोमा २५ र २६ सेप्टेम्वरमा प्रत्यक्ष रुपले प्रदर्शन भए पनि २७ सेप्टेम्वेदेखि २ अक्टोवरसम्म भर्चुअल रुपमा प्रदर्शन भइरहेको छ ।

Continue Reading

पदम विश्वकर्माको गीतको म्युजिक भिडियो सार्वजनिक हुँदै

विश्वपरिक्रमा डेस्क २९ सेप्टेम्वर, वाशिंटन डिसी कोलोराडो निवासी साहित्यकार पदम विश्वकर्माको शव्दमा उनीएको गीतको म्युजिक भिडियो “सल्लेरीको फेदैमा” आगामि असोज १४ गते सार्वजनिक हुने भएको छ । म्युजिक भिडियोमा कमल सिंह र झरना रिसालले अभिनय गरेका छन् । यो भिडियो बिनोद बमले वनाएका हुन् । यस म्युजिक भिडियोको निर्देशन पनि उनकै रहेको छ । यस […]

Continue Reading

राजा घलेको “लेखेनन् कसैले कविता” म्युजिक भिडियो सार्वजनिक

विश्वपरिक्रमा डेस्क २७ सेप्टेम्वर, वाशिंटन डिसी एटलाण्टा निवासी समाजसेवी तथा सामाजिक अभियन्ता राजा घलेको गीत “लेखेनन् कसैले कविता” को म्युजिक भिडियो सार्वजनिक भएको छ । कन्काइस्ट राइको स्वर र संगीतमा सजिएको यो गीतको म्युजिक भिडियोका लागि कथा, परिकल्पना, क्यामेरा र निर्देशन नरोत्तम पाण्डे र सरल श्रेष्ठको रहेको छ । यो म्युजिक भिडियो ओजास फिल्मस् स्टुडियोबाट […]

Continue Reading

नेपाली मूलका कर्टिस वाटर्सको गीत “स्टनिन” विश्वव्यापि रुपमा एक अरवपल्ट प्रवाहित

विश्वपरिक्रमा डेस्क ११ सेप्टेम्बर, वाशिंटन डिसी नेपाली मूलका अभि वस्ताकोटी अर्थात् कर्टिस वाटर्सको लोकप्रिय गीत स्टनिनविश्वव्यापि रुपमा एक अरवपल्ट प्रवाहित भएकोले उनलाई सो को सर्टिफिकेट प्राप्त भएको छ । यस गीतले उनलाई विश्वव्यापि ख्याति दिलाएको छ भने उनले प्रसस्त पुरस्कारहरु समेत हात पारेका छन् । अमेरिकाको विख्यात संगीत पत्रिकाले यो गीतलाई आजको शिखरमा पुगेको हिट […]

Continue Reading

राजेन्द्र र सीता अर्यालका दुई गीतहरुको लोकार्पण सम्पन्न

विश्वपरिक्रमा डेस्क ८ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको विस्कानसिन राज्यको म्याडिसन शहरलाई कर्मथलो बनाएका साहित्यकार दम्पत्ती राजेन्द्रप्रसाद अर्याल र सीता अर्यालका बेग्ला बेग्लै दुई गीतहरूको अडियो काठमाडौंमा बि. सं. २०७८ भाद्र २३ गते बुधवारका दिन ईमेज एफ. एम.(९७.९) बाट नेपाली समयानुसार बिहान ११.०० देखि १२.०० बजेसंमको एक कार्यक्रममा प्रशारण गरी लोकार्पण सम्पन्न भयो। ती दुई गीतमा […]

Continue Reading

गोवर्धन पूजाको शब्दको गजलको म्युजिक भिडियो सार्वजनिक

विश्वपरिक्रमा डेस्क ६ सेप्टेम्वर वाशिंटन डिसी, अमेरिकाको बोष्टनलाई कर्मथलो बनाएका साहित्यकार गोवर्धन पूजाको विसं २०४८ सालमा मधुपर्कमा प्रकाशित गजल ‘माफ गर तिम्रो बिहेमा आउन सकिनँ’ गोपाल अधिकारीले संगीत तथा आवाजमा रेकर्ड भै म्युजिक भिडियोको रुपमा हालै सार्वजनिक भएको छ । गत शनिवार सार्वजनिक सो म्युजिक भिडियोमा केपी तिमिल्सिना,  नम्रता सन्रजेल तथा नविन घिमिरेको अभिनय रहेको […]

Continue Reading

“बा मेरा बा” म्युजिक भिडियो सार्वजनिक

विश्वपरिक्रमा डेस्क ६ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको नर्थ क्यारोलाइनामा वस्दै आएका कवि एबम् गीतकार ऋषि बस्ताकोटीको शब्दको बा मेरा बा गीतको म्युजिक भिडियो बाको मुख हेर्ने छेको पारेर सार्वजनिक गरिएको छ । वस्ताकोटीका शब्दलाई खेम विश्वकर्माको सङ्गितमा सिडी विजय अधिकारीले स्वर दिएका छन् भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

Continue Reading

ज्ञानेन्द्र गदालको शब्दको गीत “तिमी हौ आँखाको नानी” को म्युजिक भिडियो रिलिज

विश्वपरिक्रमा डेस्क २७ अगस्त, वाशिंटन डिसी अमेरिकाको कोलोराडोलाई कर्मथलो बनाउँदै आएका साहित्यकार ज्ञानेन्द्र गदालको शव्द “तिमी हौ आँखाको नानी” को म्युजिक भिडियो रिलिज भएको छ । गदालको शब्दलाई पूजन लोहागनले सङ्गीत दिएका छन् भने स्वर अनुपमा प्रधानको रहेको छ । गीतकारको रुपमा प्रतिष्ठित छिन्नलता गीत पुरस्कारद्वारा पुरस्कृत गदाल नेपाली गीति क्षेत्रमा ३ दशकवढी देखि समर्पित […]

Continue Reading

वाल्टिमोरमा म्युजिक भिडियोको छायांकन

विश्वपरिक्रमा सम्वाददाता नेपाली कला क्षेत्रमा ३ दशक अगाडी देखी प्यारोडी तथा पप गायकको नामले चर्चित बहुचर्चित बहुमुखी कलाकार रतन सुबेदीको आफ्नैरचना, संगीत र गायनका साथै आफैंद्वारा अभिनित म्युजिक भिडियोको छायांकन वाल्टिमोर क्षेत्रमा समाप्त भएको छ । गायनमासुवेदीलाई गायिका बानीका प्रधानले साथ दिएकी छिन् । तारा सुबेदीको प्रस्तुती रहेको यो म्युजिक भिडियोमा समाजसेवी तथा चर्चित मोडेल […]

Continue Reading