विश्वपरिक्रमा डेस्क
३० सेप्टेम्वर, वाशिंटन डिसी
गीतकार तथा संगीतकार खेम रिजालको शब्द तथा संगीतमा निशान भट्टराई तथा तीका प्रसाईको आवाजमा स्वरबध्द गीत “तिमीसित” को म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने भएको छ ।
म्युजिक भिडियोमा खेम रिजाल आफैं बिना राउतसँग अभिनयकासाथ देखा पर्नेछन् ।
यो म्युजिक भिडियो सुबोल थापाले मस्क भिजन मार्फत् सार्वजनिक गर्न लागेका हुन् ।
यो गीत “मञ्जुर छ” एल्वममा रहेको छ ।