नेपाली मूलका कर्टिस वाटर्सको गीत “स्टनिन” विश्वव्यापि रुपमा एक अरवपल्ट प्रवाहित

नियात्रा मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
११ सेप्टेम्बर, वाशिंटन डिसी

नेपाली मूलका अभि वस्ताकोटी अर्थात् कर्टिस वाटर्सको लोकप्रिय गीत स्टनिनविश्वव्यापि रुपमा एक अरवपल्ट प्रवाहित भएकोले उनलाई सो को सर्टिफिकेट प्राप्त भएको छ ।


यस गीतले उनलाई विश्वव्यापि ख्याति दिलाएको छ भने उनले प्रसस्त पुरस्कारहरु समेत हात पारेका छन् ।
अमेरिकाको विख्यात संगीत पत्रिकाले यो गीतलाई आजको शिखरमा पुगेको हिट गीत भनेको छ ।
यो गीत सन् २०२० मा रिलिज भएको हो । यो गीत पिटी पार्टी एल्बममा सङ्कलित छ ।
उनी आफैंले इन्स्ट्रग्रामममा यो गीत एक अरव पटक प्रवाहित भएकोमा सवैलाई धन्यवाद समेत दिएका छन् ।

 

 

Leave a Reply