सौरभ घिमिरेको लघु चलचित्र “वार्किङ डग्स” शिकागो साउथ एशियन फिल्म फेस्टिभलमा

नियात्रा

विश्वपरिक्रमा डेस्क
३० सेप्टेम्वर, वाशिंटन डिसी

आफ्नै लेखन तथा निर्देशनको सौरभ घिमिरेको “वार्किङ दग्स” शिकागो साउथ एशियन फिल्म फेस्टिभल” अहिले प्रदर्शन भइरहेको छ ।
शिकागोमा २५ र २६ सेप्टेम्वरमा प्रत्यक्ष रुपले प्रदर्शन भए पनि २७ सेप्टेम्वेदेखि २ अक्टोवरसम्म भर्चुअल रुपमा प्रदर्शन भइरहेको छ ।

Leave a Reply