विश्वपरिक्रमा डेस्क
२९ सेप्टेम्वर, वाशिंटन डिसी
कोलोराडो निवासी साहित्यकार पदम विश्वकर्माको शव्दमा उनीएको गीतको म्युजिक भिडियो “सल्लेरीको फेदैमा” आगामि असोज १४ गते सार्वजनिक हुने भएको छ ।
म्युजिक भिडियोमा कमल सिंह र झरना रिसालले अभिनय गरेका छन् । यो भिडियो बिनोद बमले वनाएका हुन् । यस म्युजिक भिडियोको निर्देशन पनि उनकै रहेको छ ।
यस गीतमा संगीत राजेश थापाको रहेको छ भने स्वर सिडी विजय अधिकारीको रहेको छ ।