विश्वपरिक्रमा डेस्क
२७ अगस्त, वाशिंटन डिसी
अमेरिकाको कोलोराडोलाई कर्मथलो बनाउँदै आएका साहित्यकार ज्ञानेन्द्र गदालको शव्द “तिमी हौ आँखाको नानी” को म्युजिक भिडियो रिलिज भएको छ ।
गदालको शब्दलाई पूजन लोहागनले सङ्गीत दिएका छन् भने स्वर अनुपमा प्रधानको रहेको छ ।
गीतकारको रुपमा प्रतिष्ठित छिन्नलता गीत पुरस्कारद्वारा पुरस्कृत गदाल नेपाली गीति क्षेत्रमा ३ दशकवढी देखि समर्पित छन् । उनका गीति एल्वमहरु प्रकाशित छन् र गीतको पुस्तकसमेत प्ेकाशित छ।