ज्ञानगुनका कुरा “वसन्त श्रेष्ठ अङ्क” विमर्स

४ फरवरी, वाशिंटन डिसी लामो समयदेखि बिभिन्न दिवङ्गत तथा जीवित स्रष्टाको सम्मानमा ती प्रतिभा केन्द्रित वशेषाङ्कहरु प्रकाशित गर्दै आइरहेको ज्ञानगुनका कुराको भाग २१३ “बसन्त श्रेष्ठ अङ्क-१” को विषयमा भर्जिनियाको उडब्रिजमा एक जमघटको आयोजना गरियो । सो अबसरमा उपस्थित साहित्यकारहरु होमनाथ सुवेदी, कृष्ण धरावासी, शैलेन्द्र साकार, नीरा शर्मा, रोजा ओली, मञ्जु बिमली, सुमन तिमिल्सिना, पुष्पा खनालले […]

Continue Reading

“मिसर” नियात्रा कृतिलाई पुरस्कृत गर्न सिफारिस

१८ माघ २०८०, काठमाडौं । ‘पवन आलोक नियात्रा पुरस्कार कोष’ र ‘नियात्रा समाज नेपाल’ का बीचमा भएको सम्झौताबमोजिम २०७९ सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ का लागि इल्या भट्टराईद्वारा लिखित कृति “मिसर” लाई उक्त पुरस्कार अर्पण गर्न नियात्रा समाज नेपाललाई सिफारिश गर्ने निर्णय गरेको कोष-प्रतिनिधि पवन आलोक, नियात्राविद् श्रीओम श्रेष्ठ रोदन तथा संयोजक प्रतीक ढकाल हस्ताक्षरित […]

Continue Reading

पोखरामा “विश्वम्भरा” विमर्श

६ माघ २०८०, पोखरा नेपाली लेखक संघ कास्कीको आयोजनामा कवयित्री भगवती बस्नेतको कविता कृति “विश्वम्भरा ” को विमर्श सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा युवाकवि तारानाथ पराजुलीले कृतिको परिचर्चा गरेका थिए । कार्यक्रममा कविहरु शिव त्रिपाठी , शुभ शर्मा र निकेश गिरीले पुस्तकबाट एक एक थान कविता वाचन गरेका थिए […]

Continue Reading

रत्न बुक्स विश्वभरि पुस्तक वितरण गर्ने अभियानमा

१९ जनवरी २०२४, वाशिंटन डिसी नेपालको पुरानो नीजि क्षेत्रको पुस्तक प्रकाशक तथा वितरक रत्न पुस्तक भण्डारले अनलाइन मार्फत विश्वका नेपाली भएका सबैजसो ठाउँमा माग अनुसार पुस्तक वितरण गर्ने लक्ष राखेको रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठले वताएका छन् । उनले विश्वरिक्रमालाई जानकारी गराए अनुसार युरोप अमेरिका लगायत विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली वा कसैले shopratnaonline.com मार्फत […]

Continue Reading

कविता यात्राका सहभागीलाई सम्मान

२ माघ २०८०, काठमाडौं साहित्यिक पत्रकार संघले हिजो “कविता यात्रा २०८०” मा सहभागी सर्जक एवं पत्रकारहरुलाई सम्मान गर्‍यो । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा श्रेष्ठसहित समाजसेवी एवं गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष एवं सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रा.डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाशचन्द्र पौडेल, प्रद्युम्न […]

Continue Reading

साहित्यकार होमनाथ सुवेदीलाई पत्नीशोक

१६ जनवरी २०२४, वाशिङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी नन्दादेवी सुवेदीको १५ जनवरी २०२४ अर्थात् १ माघ २०८० का दिन सेन्तारा अस्पताल, वुडब्रिजमा निधन भयो । ४ माघ २००३ मा म्याग्दीमा जन्मेकी उनी ७७ बर्षकी थिइन् । करिव ७ बर्षअघि मष्तिष्कघात भै अश्वस्थ रहेकी उनी […]

Continue Reading

दुर्घटनामा समालोचक ताराकान्त पाण्डेयको निधन

२८ पुस २०८०, काठमाडौं नेपाली साहित्यका सुपरिचित समालोचक प्राडा ताराकान्त पाण्डेयको २७ पस राती भालुवाङमा भएको बस दुर्घटनामा निधन भएको छ । विसं २०१७ साल असोज ८ गते रुपन्देहीमा जन्मेका उनी समालोचना क्षेत्रमा समर्पित उनी विसं २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए । उनका कलासाहित्यःभूमिका र मूल्याङ्कन(२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको ब्यङ्ग्य ब्यक्तित्व […]

Continue Reading

ज्योति साहित्य प्रतिष्ठानको १७औँ वार्षिकोत्सव

२६ पुस २०८०, काठमाडौं ज्योति साहित्य प्रतिष्ठानको १७औँ वार्षिकोत्सवकोको अवसरमा बिभिन्न साहित्यकारहरूलाई सम्मान अर्पण र विशेष कविता वाचन कार्यक्रमको आयोजना गरियो । साहित्यकारहरु घनश्याम राजकर्णिकार, डा भरतकुमार भट्टराई, श्रीओम् श्रेष्ठ रोदन, जलेश्वरी श्रेष्ठ तथा सन्ध्या पहाडीलाई ज्योति साहित्य सम्मान प्रमुख अतिथि तुलसी दिवसले सम्मान प्रदान गरे । कार्यक्रममा कविहरु शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, […]

Continue Reading

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्यो मगर भाषाको पत्रिका

२६ पुस २०८०, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विभागबाट “मिक” नामक मगर भाषाको पत्रिका प्रकाशन गरेको छ । यसको पहिलो अङ्क प्रतिष्ठानको मातृभाषा बिभागले नियमित आयोजना गर्ने मातृभाषा श्रृङ्खला अन्तरगत सिर्जना, सम्बाद र विमर्श छैठौं श्रृङ्खलाको आयोजनाको अवसरमा कुलपति भुपाल राईले विमोचन गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागका सदस्य राजनमुकारुङ छन् ।

Continue Reading

डुवर्समा “थिङ्कर्स एण्ड राइटर्स पिस मिट”

२३ पुस २०८०, डुवर्स नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागीता रहेको “थिङ्कर्स एण्ड राइटर्स पिस मिट” कार्यक्रम लाटागुड़ीमा ६-७ जनवरीमा एसोसिएसन फर कन्जर्वेसन एण्ड टुरिजमको सहयोगमा “त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह” र “इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च” को संयुक्त आयोजनामा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन प्रख्यात लेखक पद्मजा अयङ्गर पेड्डी (हैदराबाद) […]

Continue Reading