जोन्सन एण्ड जोन्सनले २ डोजको खोप वनाउँदैः अरु खोपभन्दा जोन्सनको खोप बढी प्रभावकारी भएको दावी
विश्वपरिक्रमा डेस्क २१ सेप्टेम्वर, वाशिंटन डिसी एक डोजको खोप बनाउने जोन्सन एण्ड जोन्सनले २ डोजको खोप बनाएको छ र ९४ प्रतिशत प्रभावकारी भएको बताएको छ । साथै जोन्सन एण्ड जोन्सनले वुष्टर खोप पनि बनाएको छ, जसले रोग प्रतिरोधात्मक क्षमता अझ बढी हुने जनाएको छ । जोन्सन एण्ड जोन्सनका अनुसन्धान र विकास विश्व प्रमुख डा. माथाई […]
Continue Reading