काने तानाका संसारको सवैभन्दा जेष्ठ जीवित व्यक्ति
जापानीहरु बढी उमेरसम्म बाँच्ने मानिसहरु बढी भएको देश हो । यो वर्ष १००वर्षभन्दा बढी बाँच्नेहरुको सङ्ख्या ८६ हजार ५ सय पुगेको छ जसमध्ये ८८ प्रतिशत महिला रहेका छन् । र आजको मितिमा संसारमा सवैभ।ना वढी उमेरसम्म जीवित पनि जालानी नै रहेका छन्, ती हुन् ११८ वर्षिया काने तानाका । जापानमा सबैभन्दा वढी उमेरसम्म बाँच्नेहरु शिमाने […]
Continue Reading