मदन पुरस्कार र जगदम्वाश्री पुरस्कारको घोषणा
विश्वपरिक्रमा डेस्क २३ सेप्टेम्वर, वाशिंटन डिसी नेपालको सवैभन्दा पुरानो नीजि क्षेत्रवाट दिइने नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार यस वर्ष “लिम्वुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०” का लागि प्रदान गरिने भएको छ । त्यसैगरी यस वर्षको जगदम्वाश्री पुरस्कार “सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैध्दान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत् नृत्यक्षेत्रको उन्नयनमा […]
Continue Reading