चितवनमा बुढ्यौली साहित्यसमाज गठन

Uncategorized

विश्वपरिक्रमा डेस्क
२० सेप्टेम्वर, वाशिंटन डिसी

असोज ३ गतेका दिन चितवनका जेष्ठ साहित्यकारहरुको एक भेलाले “वुढौली साहित्य समाज” को गठन गरेको छ । समाजका अध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्ष इन्द्रराज पौडेल,
सचिव भूमिश्वर पौडेल, कोषाध्यक्ष डी आर पोखरेल तथा सदस्यहरुमा डा धनेश्वर भट्टराई, प्रकाश चापागाईं तथा कृष्णादेवी शर्मा रहेका छन् ।
संस्थाको सल्लाहकारमा गोविन्दराज विनोदी, लकाश पौडेल तथा कपिल अज्ञात रहेका छन् ।
सो भेलामा अतथिका रुपमा आर सि रिजाल तथा राजकुमार लामिछाने समेत उपस्थित थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *