नेपाल सरकारले एक दर्जन भाषा, साहित्य र लेखनका प्रतिभालाई मानपदवी प्रदान गर्ने

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१९ सेप्टेम्वर, वाशिंटन डिसी

नेपाल सरकारले सम्विधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएकोमा १२ जना साहित्यकार, लेखक, भाषासेवी, गीतकारहरु समेत सो लिष्टमा परेका छन् । त्यसरी पदक सम्मान पाउनेहरु निम्नानुसार रहेका छन् ।
१, भद्रकुमारी घले-समाजसेवी साहित्यकार
२, रामबाबु सुवेदी-साहित्यकार
३, वद्री विशाल पोखरेल-साहित्यकार
४, राम भरोस कापडी-साहित्यकार
५, दयाल वहादुर शाही-लेखक
६, राघवेन्द्र कुमार श्री वास्तव-साहित्यकार
७, रमानन्द आचार्य-भाषाविद
८,मुकुन्दराज शर्मा-शिक्षासेवी/साहित्यकार
९, अनिरुद्र पौडेल(अनिल पौडेल)-साहित्यकार
१०, झुमा वनेम लिम्वु-गीतकार
११, डि.वी. टुहुरो-साहित्यकार/समाजसेवी
१२, सूर्यवहादुर खड्का विखर्ची-साहित्यकार
साहित्यकार भइकन पनि अन्य प्रतिभा वा हैसियतमा पदक पाउनेहरुमा डा. दुर्गावहादुर सुवेदी(दुवसु क्षेत्री) राजदूतको रुपमा, प्रा. जगत प्रसाद उपाध्याय-सदस्य सचिवका रुपमा तथा डा .तीर्थवहादुर श्रेष्ठ-वनस्पती विदका रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *