विसं २०८० को बिपी साहित्य सम्मान राजेन्द्र विमललाई
१८ भदौ २०८०, काठमाडौं जननायक बिपी कोएराला स्मृति ट्रष्टले विसं २०८० को “बिपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार” बरिष्ठ कथाकार राजेन्द्र विमललाई प्रदान गरिने घोषणा भएको छ । ट्रष्टले हरेक बर्ष साहित्य सम्मान तथा प्रजातन्त्र सेनानी पुरस्कार प्रदान गर्दै आइरहेको छ । यस सम्मानका साथ १ लाख १ हजार राशी प्रदान गरिनेछ । साहित्यकार […]
Continue Reading