अनेसास नवरत्न सम्मानको घोषणा

६ सेप्टेम्वर २०२३, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न सम्मानका लागि नाम सिफारिस गर्न गठित समितिको सिफारिसमा नवरत्न सम्मानका लागि ९ जना प्रतिभाको घोषणा गरेको छ । अनेसासले प्रकाशित बिज्ञप्ति अनुसार साहित्य तर्फ अनु शाह(अमेरिका), आचार्य […]

Continue Reading

साथी

राधा काफ्ले, क्यानाडा हराएको धेरै भयो आएनौ त किन? मान्दैन मन अझै पनि चट्टै बिर्सि जान लुकेउ छाडि एक्लै कतै बाटो बिरायौ कि आवाज मेरो सुनेनौ कि बिरामी पो छौ कि खोजें सारा वन पाखा झरना, कुना, काप्चा, नबोलेनि खबर पठाउ कोई छैन यता आखिर कारण थियो केनै रिसाउने यति धेरै आफ्नो पखेरुको बास उडाएर […]

Continue Reading

विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मानको वितरण गरिंदै

२० भदौ २०८०, काठमाडौं विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार रहेको छ । नगदको साथमा सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान गरिनेछ । त्यसैगरी चुडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुईंटेल सम्मान प्रदान गरिने […]

Continue Reading

आभार जलपान कार्यक्रम

२० भदौ २०८०, काठमाडौं साहित्यकार किशोर पहाडीले एक आभार जलपान कार्यक्रम आयोजना गरे । गत साउन २० गते दक्षिणकाली नगरमा ‘सिर्जनशील किशोर पहाडी’ पुस्तक लोकार्पण कार्यक्रम तथा सम्मान कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल बनाउने साहित्यकारहरु तथा शुभचिन्तकहरुलाई आमन्त्रण गरी सो कार्यक्रमको आयोजना गरेका हुन् । सो कार्यक्रममा पहाडीले उपस्थित सबैमा आभार व्यक्त गर्दै आफूले ‘सिर्जनशील […]

Continue Reading

साहित्यकार सनत रेग्मी अश्वस्थ

२० भदौ २०८०, नेपालगञ्ज साहित्यकार सनत रेग्मी अश्वस्थ भै भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका छन् । उनलाई एलर्जिक ब्रोङ्काइटिस भएकोले उपचार भैरहेको उनले विश्वपरिक्रमालाई बताए । उनले सामाजिक संजालमा पुरानो कर्णाली बिकास बैंक भएको ठाउँ नेपालगञ्ज अवस्थित प्रकाश नागको अस्पतालमा उपचार भैरहेको लेखेका छन् । केही समयअघि देखि डा. प्रकाश नागको निगरानीमा रहेर उपचार […]

Continue Reading

तीन दिने बिपी साहित्य महोत्सव हुँदै

२० भदौ २०८०, काठमाडौं नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वपरिक्रमा हस्ताक्षरित विज्ञप्ति अनुसार यही भदौ २४, २५ र २६ गते त्रिदिवसीय “बिपी साहित्य महोत्सव” को आयोजना गरिने भएको छ । नेपाली काँग्रेस केन्द्रिय कातर्य समितिको २०८० साउन २ देखि १९ सम्म भएको बैठकले सो निर्णय गरेको हो । यो महोत्सव नेपाली […]

Continue Reading

घरिघरि तर्साइरहने मेसेज

जे एन दाहाल   प्रत्येक बिहान काठमाडौँको कुटीबाट तल म बाटोतिरको भीड हेरी विचरण गरी रहेको हुन्छु । यति बेला बजारबाट ठुलो हल्ला आइरहेको हुन्छ । बजारमा सौदाबाजी गर्ने मान्छेहरू थोक व्यापारीसँग दलाली गर्दै हुन्छन् । साथै आउने मोटर र इन्जनको चर्को ध्वनिसँगै बिउँझि सकेको हुन्छु । काठमाडौँ बजार यसै गरी बिउँझिन्छ । तर आजको […]

Continue Reading

५ मुक्तक

सुनिल सङ्गम, वेलायत   १) जूनको कुरा गर्न मन लाग्छ धूनको कुरा गर्न मन लाग्छ चालिसेले छोएर पो होकी उनको कुरा गर्न मन लाग्छ   २) सेतोलाई कालो भनाउनेहरु पनि छन् कालोलाई सेतो बनाउनेहरु पनि छन् दुनियाको खै के कुरा गर्नु र अचेल कुहिएर ठस्स गनाउनेहरु पनि छन्   ३) छाँट्नुसम्म फुस्रे गफ छाँट्छन् कोहीकोही […]

Continue Reading

गजल

जया ओझा   मान्छेको वास्तविक शृङ्गार शुध्द, उच्च कर्म हुन्छ दीनदुखीको सेवा गर्नु मानवीय धर्म हुन्छ   मानप्रतिष्ठा, धनसम्पत्ति शाश्वत केही पनि छैन सारा संसार जगत् मिथ्या एउटै सत्य ब्रह्म हुन्छ   लोग्नेस्नास्नी, आमाबाबु, सन्तान आफ्ना र आफन्त नातागोता, मायामोह भन्नु सबै भर्म हुन्छ   जहाँ वास्ता गरिँदैन त्यस्तो ठाउँमा नजानू वेश आत्मसम्मान गुमाएर बाँच्नु […]

Continue Reading

दुईमुक्तक

विमल गिरी, बेल्जियम   डायास्पोरिक मन-१   उताबाट आफन्त सम्झदा तिर्खा हरहर लाग्छ गुन्द्रुक ढिंडो सम्झदा पिजा बर्गर जहर लाग्छ जिन्दगी भोगाइका सकस भोग्दै कैलेकाहीं त परदेशमै जिन्दगी टुङ्गिन्छ कि भन्ने डर लाग्छ ।   डायास्पोरिक मन-२   हाम्रो यो अजम्बरी सम्बन्ध यस्तो होस् सधैंलाई होस् कैले पनि सस्तो नहोस् सु:ख दुखमा क्षण क्षणमा पढ्न […]

Continue Reading